काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्।
प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् ।
भूपदेव यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए।
फागुन २१ को निर्वाचनमा भूपदेव अछाम– २ बाट पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।