• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

निरन्तर लयमा भारतीय कप्तान विराट कोहली, सचिनको कीर्तिमान भंग गर्लान्?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १, २०७५  १२:४९
1140x725

सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलो पल्ट आरोप लाग्यो– विराट खेलभन्दा बढि आफ्नो गर्लफ्रेण्ड तथा हालै वैवाहिक बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्। 

_x000D_ _x000D_

त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको श्रृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सवै इनिङमा उनको उच्च योगफल थियो, ३९ रन। 

_x000D_ _x000D_

इङ्ल्यान्ड भ्रमणमा ‘फल्प’ भएपछि विराट आफ्नो खेल जीवनलाई लिएर निकै चिन्तित थिए। त्यसैले उनले घर फर्किने वित्तिकै सर्वप्रथम भेट गरेका थिए, भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरसँग। यही सचिनले विराटलाई मैदानभित्र मात्र होइन, मैदान बाहिरबाट पनि आउने दबाबलाई कसरी निस्तेज पार्ने? यसको गुरुमन्त्र सिकाएका थिए। 

_x000D_ _x000D_

त्यो घटनाको ४ वर्षपछि अहिले विराट उत्कृष्ट लयमा छन्। उनले यहि वर्ष दक्षिण अफ्रिकाविरूद्ध ६ एकदिवसीय शृंखलामा भारतलाई ५–१ को जित दिलाउन अविस्मरणीय व्याटिङ गरे। उनी पुरै प्रतियोगितामा ५ सय ५८ रन बनाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनी द्धिपक्षीय क्रिकेट शृंखलामा ५ सयभन्दा बढी रन बनाउने पहिलो व्याट्सम्यान बन्न पुगे। यसअघि भारतकै रोहित शर्माले अस्ट्रेलियाविरूद्ध २०१३–१४ शृंखलामा ४ सय ९१ रन बनाएका थिए। यहीँ शृंखलामा ३ शतक प्रहार गरेका विराटले एकदिवसीयमा ३५ शतकको कोशेढुंगा चुमिसकेका छन्। विराटले एकदिवसीय र टेस्ट गरी अहिलेसम्म ५९ शतक प्रहार गरिसकेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार रन पुरा गरिसकेका छन् भने एकदिवसीयमा अफ्रिकाका एबी डीभिलियर्सले सवैभन्दा छिटो ९ हजार ५ सय रन बनाएको कीर्तिमानलाई पनि भंग गरेका छन्। डीभिलयर्सलाई एकदिवसीयमा साढे ९ हजार रन पुरा गर्न २ सय १५ इनिङ खेल्नु परेको थियो। तर, विराटले २ सय इनिङमै ९ हजार ५ सय ८८ रन पुरा गरेका छन्।  
_x000D_ अब उनको अगाडि एकदिवसीयमा सवैभन्दा बढी शतक बनाउने सचिनको कीर्तिमान भंग गर्ने चुनौती मात्र छ। 

_x000D_ _x000D_

विगत केही वर्ष यता विराटले एकपछि अर्को गर्दै एकदिवसीयमा सचिनको कीर्तिमान भंग गर्दै गइरहेका छन्। त्यसैले धेरैलाई लागेको हुनुपर्छ, विराटले सचिनजति नै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको खण्डमा पक्कै ‘मास्टर ब्लास्टर’ को कीर्तिमान भंग गर्नेछन्। 

_x000D_ _x000D_

विराट आधुनिक क्रिकेटलाई प्रतिनिधित्व गर्छन्। उनी आधुनिक क्रिकेटमा भित्रिएको नयाँ ‘टेक्नोलोजी’ सँग अभ्यस्त छन्। उनी ‘मिडअन’ माथिबाट छक्का प्रहार गर्न रुचाउँछन्। कभर ड्राइभ र कडा फ्लिक उनको अर्को विशेषता हो। अझ, डे–नाइट क्रिकेटमा उनको विशेषज्ञता झल्किन्छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

क्रिकेटमा भित्रिएको नयाँ र नौलो प्रयोगसँगै जसरी क्रिकेट ब्याट्सम्यानका लागि उपयोगी बन्दै गइरहेको छ, यसलाई हेर्दा विराटले सचिनको पुरानो कीर्तिमानलाई भंग नगर्लान भन्न सकिन्न। 

_x000D_ _x000D_

सचिनले क्रिकेट खेल्दा ३ सय रन पुरा गर्ने टिम विजयी घोषित हुन्थ्यो। तर, अहिले ३० यार्ड सर्कलको नियम, ब्याटिङ पावरप्ले, दुवै इण्डबाट नयाँ बलको प्रयोग जस्ता नयाँ नियमले  गर्दा ३ सय ५० भन्दा बढी रन पनि जितका लागि अपुग हुन थालिसकेको छ। यस्तो अवस्थामा क्रिकेटमा प्रयोग हुन थालेको ‘फ्लाट र ड्रप इन पिच’ का कारण ब्याट्सम्यानतर्फ ढल्किदै गइरहेको क्रिकेटमा फाइदा विराटलाई नै पुग्ने धेरैको बुझाई छ। 

_x000D_ _x000D_

तर, यति हुँदा पनि २ सय टेस्ट र र ४ सय ६३ गरि कूल ६ सय ६३ अन्तर्राष्ट्रिय खेलमा सचिनले बनाएको करिब ३४ हजार ३ सय ४७ रन र सय सतकको पहाड छिचोल्न विराटलाई फलामको चिउरा चपाए सरह कडा परिश्रम गर्नु पर्ने पक्का छ।  

_x000D_ _x000D_

विराटले ७३ टेस्टमा ५४ दशमलव ५७ को औषतले ६ हजार ३ सय ३१ रन बनाएका छन्। जसमा २४ शतक समावेश रहेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

सचिनलाई एकदिवसीयमा ३५ शतक पुरा गर्न १३ वर्ष कुर्नु परेको थियो। विराटले १० वर्षमै ३५ शतक पुरा गरेका हुन्।

_x000D_ _x000D_

सचिनको नाममा प्रत्येक ९ खेलमा शतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा शतक बनाएका छन्। धेरै विश्लेषकको बुझाई छ, बदलिदो क्रिकेटको नियमका कारण विराटलाई सचिनको कीर्तिमान भंग गर्न उनी जति नै २२ बर्ष अनवरत क्रिकेट खेल्ने आवश्यकता छैन्। विराटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा जुन स्तर देखाएका छन्, यसले पनि उनलाई सचिनको कीर्तिमान भंग गर्न सहयोग पुर्याउने धेरैको दावी छ। 

_x000D_ _x000D_

त्यसैले कुनै बेला अस्ट्रेलियाली क्रिकेटको ‘रिडको हड्डी’ मानिने बिस्फोटक ब्याट्सम्यान एड्म गिलकृष्टले केही वर्ष अगाडि भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘विराट नयाँ जमानाका उर्जामान व्याट्सम्यान हुन्। उनी विपक्षीलाई (आउट) अवसर पनि दिन्छन्। तर, जहाँ चुक हुन्छ। उनले खेललाई तुरुन्त अर्को मोडमा लैजान्छन्।’
_x000D_  

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति आइतबार, चैत १५, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति आइतबार, चैत १५, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालको मुद्दामा बहस नोट पेस गर्न आदेश आइतबार, चैत १५, २०८२
रविको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुने आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
इजरायल-इरान युद्धमा हुथीको प्रवेश: इजरायली सैन्य अखडामा ब्यालिस्टिक मिसाइल प्रहार शनिबार, चैत १४, २०८२
बलात्कार आरोपमा एमालेका पूर्व सां‍सद मल्ल बलात्कार पक्राउ शनिबार, चैत १४, २०८२
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
एमाले प्रदर्शनकारीले तोडे प्रहरी ब्यारिगेट, माइतीघर तनावग्रस्त शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्