काठमाडौँ– कपिलवस्तु–३ मा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
पछिल्लो मतपरिणमा अनुसार सो क्षेत्रका कांग्रेसका उम्मेदवार अभिषेक शाहले १८९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ८९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका वीरेन्द्रकुमार कनोडियाले ४५९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँले ३६ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।