काठमाडौं– ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता कायमै राखेका छन्।
जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् ।
नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।