विराटनगर – पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् ।
जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् ।
उनले १२४५ मत पाएका छन् । तेस्रो मत भने रास्वपाका सुरेन्द्र कार्कीले पाएका छन् । उनले १२४९ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।