काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा तीन बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।