काठमाडौं– मुस्ताङमा मतदान सुरु भएको ५ घण्टामा ४२.८४ प्रतिशत मत खसेको छ ।
१२ बजेसम्म ४ हजार ८५२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
जसमा २ हजार ४६३ पुरुष र २ हजार ३८८ महिलाले मतदान गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।