काठमाडौं– निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मत खसेको जनाएको छ ।
सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको आयोगले १२ बजेसम्म देशभर कूल ३१ लाख ६३ हजार ७३६ मत खसेको जनाएको हो ।
सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।