काठमाडौं– झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सुरु भएको तीन घण्टामा २ प्रतिशत मत खसेको छ ।
कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा बिहान १० बजेसम्म ३ हजार ६४२ मत (२.२२ प्रतिशत) खसेको निर्वाचन आयोगले जनाएको छ ।
जसमा १ हजा ९०९ पुरुष र १ हजार ७३३ महिला मतदाता रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।