काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालल मतदान गरेका छन् ।
ढकालले गुल्मी क्षेत्र नम्बर १ बाट मतदान गरेका हुन् ।
सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेका ढकालले सत्यवती गाउँपालिका– ६ स्थित ज्ञानोदय प्रावि मतदानकेन्द्रबाट मतदान गरेका हुन् ।
उनी यसअघिको प्रतिनिधिसभा सदस्य चुनावमा डडेल्धुराबाट उम्मेदवार थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।