काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
लिङ्देनले झापा– ३ काे गाेल्धाप मतदानकेन्द्रबाट मतदान गरेका हुन् ।
उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारसमेत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।