काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधि साभा सदस्यकाका लागि मतदान गरेका छन् ।
उनले आज बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।