• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

उपाधि जितेर फर्किएपछि कप्तान पारसले भने– नेपालले अभ्यास गर्ने तरिकामा धेरै परिवर्तन गर्न जरुरी छ

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०७५  ०९:०७
1140x725

काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटको समूह 'बी' प्रतियोगिताको च्याम्पियन बनेको नेपाली राष्ट्रिय टिम शनिबार स्वदेश फर्किएको छ।

_x000D_ _x000D_

नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने भने मलेसियाबाटै युएई प्रस्थान गरेका छन्। सन्दीप अफगानिस्तान प्रिमियर लिग खेल्न यूएई गएका हुन्।

_x000D_ _x000D_

नेपालले मलेसियामा भएको प्रतियोगितामा लगातार ५ खेल जितेको थियो। सिंगापुरविरुद्धको अन्तिम खेलमा वर्षा बाधक बनेपछि दुवै टिमले अंक बाडेका थिए। त्यसपछि नेपाले सिंगापुरलाई रनरेटमा पछि पारेर प्रतियोगिताको उपाधि जितेको थियो।

_x000D_ _x000D_

सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट 'बी'बाट नेपाल, सिंगापुर र मलेसिया दोस्रो चरणमा पुगे। नेपाल र सिंगापुर अपराजित रहँदै दोस्रो चरणमा पुग्दा थाइल्यान्डलाई पछि पारेर मलेसिया दोस्रो चरणमा पुग्न सफल भयो।

_x000D_ _x000D_

_x000D_ _x000D_

यसअघि एशियाको 'ए' छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। 

_x000D_ _x000D_

६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्। अन्तिम चरणको प्रतियोगितामा आगामी वर्षको  सेप्टेम्बरमा हुनेछ। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले आगामी चरणको छनोटका लागि नेपालको अभ्यास गर्ने तयारीमा परिवर्तन हुनु पर्ने बताए। उनले त्रिभुवन विमानस्थलमा पत्रकारलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै : 

_x000D_ _x000D_

हामीले आफ्नो स्तरअनुसारको खेल्यौं। नेपालले राम्रो खेल्छ भने सबैको अपेक्षा थियो। त्यसलै टिम खेल खेल्न सफल भयौं। हाम्रा लागि आगामी चरण अझ चुनौतीपूर्ण छ। यस्तै प्रदर्शन जारी राख्न सक्नेमा आसावादी छौं। 

_x000D_ _x000D_

मलेसियाको कन्डिसन अनुसार खेल्यौं। कमजोर टिम भन्दैमा साढे ३ सय रन लाग्छ भन्ने होइन। उनीहरु पनि निश्चित स्तरबाट आएका छन्। धेरै वर्षदेखि क्रिकेट खेलिरहेका छन्। हामीले सकेसम्म कम स्कोरमा उनीहरुलाई समेट्न खोज्यौ। 

_x000D_ _x000D_

यो वर्ष राम्रो प्रदर्शन गर्न पाएकोमा खुसी लागेको छ। आगामी वर्ष हाम्रो लागि महत्वपूर्ण हुनेछ। हाम्रा लागि आगामी छनोट चरण अहिलेजस्तो सजिलो हुने छैन। 

_x000D_ _x000D_

२ चरणको लागि नेपाली टिममा धेरै परिवर्तन हुनु आवश्यक छ। ब्याटिङ, बलिङ र फिल्डिङ विशेषज्ञ ल्याउनु जरुरी छ। यस्तोनभए हाम्रो लागि धेरै कठिन हुनेछ। विश्व छनोट प्रतियोगिताका लागि एक वर्षको समय छ। एसिया छनोटका लागि ४–५ महिना बाँकी छ। त्यसैले नेपालले एक्पर्टहरुलाई चाडो भन्दा चाडो ल्याएर नयाँ तरिकाले प्रशिक्षण गर्नु आवश्वयक छ।

_x000D_ _x000D_

सन्दीप लामिछाने र ललितनारायण राजवंशीले राम्रो खेलेका छन्। अन्य खेलाडीले पनि आफ्नो जिम्मेवारी पूरा गरेका छन्। तर यो स्तरमा कुन खेलाडीले कस्तो खेल्यो भन्न धेरै गाह्रो छ

_x000D_ _x000D_

आगामी दिनमा थप चुनौती आउदा खेलाडीहरुले आफूलाई प्रमाणित गर्न जरुरी छ। टिममा स्थान सुरक्षित गर्न खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहदा समग्रमा देशलाई नै फाइदा हुन्छ।

_x000D_ _x000D_

२०१९ को सेप्टेम्बरको विश्व टी–२० छनोट आउने बेलासम्म ओपनिङ कम्बिनेसका तयार पार्नेछौं। हामी ओपनिङ जोडी बनाउन प्रयास गरिरहेका छौं। जुन जुन खेलाडीले अवसर पाएका छन् उनीहले सदुपयोग गर्न सक्नु पर्योग। तर ५० ओभर र २० ओभरको ओपनिङमा भने फरक हुनेछ। हामी ओपनिङमा विशेषगरी युवा खेलाडी ल्याउने कोशिस गरिरहेका छौं। जसले राम्रो खेल्यो त्यसलाई अवसर दिनेछौं। 

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’ सोमबार, माघ २६, २०८२
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सोमबार, माघ २६, २०८२
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य सोमबार, माघ २६, २०८२
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन सोमबार, माघ २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्