• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिसिटिभीमा देखिएका हत्यारा डेढ महिना बित्दा पनि पक्राउ परेनन्

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ११:०३
1140x725

काठमाडौं– महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गरेको डेढ महिना नाघिसक्दा समेत हत्यारा पक्राउ पर्न सकेका छैनन्। बालिका चोरी गरेको सिसीटिभी फुटेजमा प्रष्ट देखिए पनि प्रहरीले हत्यारालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैनन्।

_x000D_ _x000D_

गएको भदौ ११ गते आइतबार जनैपूर्णिमाको दिन महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली करिब साढे ६ बजेतिर आफ्नै पसलबाट हराएकी थिइन्।
_x000D_ खोजी गर्दा बच्चा नभेटिएपछि राति ९ बजे बच्चा हराएको प्रहरीलाई जानकारी गराइएको थियो।

_x000D_ _x000D_

भोलिपल्ट मृत अवस्थामा सोनाली औरही–८ स्थित जंगलमा भेटिएकी थिइन्। पसलबाट १ किलोमिटर पूर्वमा आँप बगैंचामा उनको शव भेटिएको महोत्तरीका एसपी ईश्वर कार्कीले बताएका थिए। बालिकाको शरीरमा चोटपटक देखिएकाले थप आशंका उब्जिएको भन्दै बालिकको शव पोष्टमार्टम गरिएको थियो। 

_x000D_ _x000D_

बालिकाको यौनांग र मलद्वारमा गहिरो चोट रहेको पाइएकाले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको हो। शरीरको अन्य भागमा समेत निलडाम रहेकाले बलात्कार हो वा चोटपटकबाट मृत्यु भएको हो भन्नसक्ने अवस्था थिएन। ‘फरेन्सिक ल्याब’को रिपोर्टबाट पनि बच्चाको योनीमा चोट लागेको पुष्टि भएको थियो।

_x000D_ _x000D_

८ महिने बालिकाको चोरी गरेर हत्या हुनु गम्भीर भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

_x000D_ _x000D_

प्रहरीले सिसीटिभी फुटेजमा बच्चा बोकेर हिँडेको दृश्यसमेत फेला पारको थियो। सिसीटिभी फुटेजमा महोत्तरीकै तत्कालीन हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साहलाई पसल अगाडिबाट बच्चा बोकेर हिँडेको देखिएको पत्ता लागेको थियो। तर, अहिलेसम्म पनि साहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 

_x000D_ _x000D_

यसबारे महोत्तरीका एसपी इश्वर कार्की भन्छन्, ‘साहको खोजी तीब्र रुपमा गरिरहेका छौं। सीमा नाकादेखि आसपासका प्रहरी कार्यालयलाई समेत साहको हुलियासहितको पmोटो पठाएर देखेमा पक्राउ गर्न सूचना दिइएको छ। तर, अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।’

_x000D_ _x000D_

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

अाराेपी भरत साहकाे नागरिकता

_x000D_ _x000D_
_x000D_

एसपी कार्कीले हत्या गरी फरार भएका साहको खोजी गर्न अहिले पनि व्यापक प्रहरी परिचालन गरिएको बताए।

_x000D_ _x000D_

प्रहरीले घटना भएलगत्तै स्थानीय बासिन्दाको सहयोगमा स्थानीय बस्तीहरु र जंगलसमेतमा खोजी गरेको थियो। तर, अहिलेस्म्म उनी फेला नपरेकाले सीमा नाका पार गरेर भारत पसेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

_x000D_ _x000D_

टोपी किन्ने निहुँ गर्दै चोरेका थिए साहले बच्चा

_x000D_ _x000D_

बच्चा चोरिएको दिन जनैपूर्णिमा थियो। त्यस दिन साहले कपाल खौरेका थिए। कपाल खौरेपछि टोपी किन्न उनी एउटा पसलमा गएका थिए। पसलेले आफ्नोमा टोपी नभएको, सन्तोषको पसलमा होला भन्दै नजिकैको किराना पसलतर्फ देखाएका थिए।

_x000D_ _x000D_

त्यसपछि साह सन्तोषको पसलमा गए। परिचितजस्तै गरी पसलमा बसेकी सन्तोषकी श्रीमतीलाई उनले सन्तोष खोई भन्दै सोधका थिए। नामै लिएर बोलाएपछि सन्तोषकी श्रीमतीले साहलाई श्रीमानको साथी होला भन्ने विश्वास गरेकी थिइन्। टोपी किन्न गएका साह पसल अगाडिको खाटमा बसे। पसलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। त्यही मौका छोप्दै आँगनमा खेलिरहेकी सन्तोषकी ८ महिने छोरीलाई साहले बोकेर हिँडेका थिए। 

_x000D_ _x000D_

साहले सन्तोषकी छोरी सोनाली बोकेर हिँडेको दृश्य सिसीटिभी फुटेजमा समेत कैद भएको छ। पछि छोरी सोनाली नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

_x000D_ _x000D_

को हुन् ८ महिने बच्चाको हत्या गर्ने भरत साह?
_x000D_  
_x000D_ साह केही समयअघि मात्रै सिरहा कारागारबाट छुटेका कैदी हुन्। कारागारबाट छुटे पनि उनको बानी भने सुध्रिएको थिएन। उनी घरकै सामान तथा पैसासमेत बाँकी राख्दैनथे। चोरेर हैरान पारेका कारण उनका परिवारका सदस्यहरु पनि उनीबाट आजित थिए। बन्द घर तथा मान्छे नभएको मौका पारेर चोरी गर्नु उनको बानी थियो। भरतलाई चिन्नेहरु उनलाई देख्नासाथ सतर्क हुन्थे।

_x000D_ _x000D_

पछिल्लो समय उनले चोरेरै आफ्नो जिविका चलाउँदै आएका थिए। साहले बेलाबेलामा मस्तिष्कले काम नगरेकोजस्तो व्यवहार पनि देखाउने गरेको परिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्