काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ।
जारी बैठक नियमित हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।