बैतडी- स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको मेलौली नगरपालिका-२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलवार मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।