काठमाडौँ – नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना:
-1765506725.png)


-1765506721.png)


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।