• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२५ वर्षको शून्यता चिर्दै एन्टिडोपिङ समुदायमा नेपालको बलियो उपस्थिति

64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०८२  ०९:३३
1140x725

काठमाडौं – डिसेम्बर १ देखि ५ तारिखसम्म बुसान, कोरियामा सम्पन्न World Conference on Doping in Sport  मा नेपालका तर्फबाट राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (NADA Nepal) का संयोजक डा. अशिम भण्डारी र डा. समुक्ता आचार्यले सहभागिता जनाए। करिब २० वर्षदेखि कागजमै सीमित रहेको संस्थालाई सक्रिय बनाउने जिम्मेवारी बोकेर उनीहरू कोरिया पुगेका थिए—जहाँ १९१ देशका मन्त्री, राष्ट्रिय एन्टी–डोपिङ एजेन्सीका प्रमुख, विद्वान, वैज्ञानिक, खेल संघका प्रतिनिधि र एथलीट कमिसन सदस्यहरूको उपस्थितिमा विश्व खेलकुदका निर्णायक विषयहरूमा छलफल भयो।

नेपालको पहिलो डोपिङ केस सन् १९९७/९८ ताका सार्वजनिक भए पनि, २५ वर्ष बितिसक्दा पनि नेपालले अझै स्वतन्त्र, पूर्ण रूपमा क्रियाशील एउटा Anti-Doping Agency निर्माण गर्न सकेको छैन। २०२४ मा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी कानूनी रूपमा गठन भए पनि कार्यालय, कर्मचारी, बजेट, संरचना र कार्य–प्रणाली आजसम्म अस्पष्ट छन्। यस अवस्थाले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद समुदायमा  ‘कमजोर’, ‘असक्षम  र ‘अविश्वसनीय’ देशको रूपमा प्रस्तुत गरेको छ।

नेपालको यस दीर्घकालीन कमजोरीका केही प्रमुख कारणहरू यसप्रकार छन्—

1. २० वर्षसम्म संस्थागत विकास शून्य: कतिपय व्यक्तिहरूले आफूलाई ‘एन्टी–डोपिङका विशेषज्ञ’ का रुपमा वैदेशिक यात्रा गरे पनि देशलाई दिशाहीन बनाइयो।
2. डोपिङ घटनाले देशको इज्जतमै घाउ:
2006 एथलेटिक्समा र 2022 मा पाँच भरततोलनका खेलाडीहरू डोपिङ पोजिटिभ आएर हाल प्रतिबन्धमा रहेका छन्। देश–विदेशमा नेपाल ‘कमजोर प्रणाली’ भएको आरोपमा पटक–पटक बदनामी  आयो।
3. २०२४ मा बनेको NADA Nepal पनि अद्यापि असक्षम: आजसम्म कार्यालय सञ्चालन, प्रशासनिक संरचना र बजेटीय स्पष्टता छैन।
4. खेल संघ–मन्त्री–राष्ट्रिय खेलकुद परिषद् कुनै पनि स्तरमा गम्भीर नबन्नु :  सप्लिमेन्ट र औषधि सिकाइको अभावले खेलाडीहरू अनावश्यक जोखिममा परेका छन्।

कोरियामा के भयो?

यस सम्मेलनबाट २०२७ देखि लागू हुने World Anti-Doping Code लगायत नयाँ अन्तर्राष्ट्रिय मापदण्डहरू पारित भए। नेपालका प्रतिनिधिहरूले प्रत्यक्ष रुपमा यी सबै प्रक्रियाको अनुभव बटुले—अब नेपालले आफ्ना नीति, नियम र कार्यविधि विश्व मापदण्डसँग मिलाएर अघि बढाउने मौका पाएको छ।

पहिलोपटक, नेपाल सरकार वा राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी नदिई मनपरी ‘विदेश भ्रमण’ गर्ने प्रवृत्ति रोक्ने सम्भावना देखिएको छ।
 डा. भण्डारीको नेतृत्वमा गयेको प्रतिनिधिमण्डलले नेपाललाई पारदर्शी र आधिकारिक रूपमा प्रस्तुत गर्‍यो—जसले ‘Nepal’s Anti-Doping Effort’ लाई विश्वसमक्ष विश्वसनीय रूपले उठाएको छ।
यसअघि यस्तै खेलकुदका विभिन्न फोरमहरूमा जाँदाखेरि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई जानकारी नै नदिई विभिन्न व्यक्तिहरूले नेपालको नाममा जाने गरेका थिए।

सम्मेलनमा खेलकुद मन्त्रालयका प्रतिनिधि वा मन्त्रीस्तरीय सहभागिता नभएको प्रश्न भने नेपालभित्र उठ्न थालेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

किन मन्त्री वा मन्त्रालयबाट कोही सहभागी भएनन्?
किन कुनै पनि नेपाली खेलाडीलाई सहभागी गराइएन?
विभिन्न देशहरूले आफ्नो देशको खेलकुद मिडियालाई त्यहाँ सहभागी गराउँदै गर्दा नेपालले आफ्नो देशको मिडियालाई सहभागिता गराउन आवश्यक नै ठानेन ।
के नेपाल अझै पनि ‘कामचलाउ’ प्रणालीमै अड्किन्छ, वा सुधारतर्फ अघि बढ्छ?

विश्व सम्मेलनमा नेपालले के–के गर्‍यो?

छ वर्षपछि भएको यस विश्व सम्मेलन एसियामा  भने पहिलोपल्ट मात्र भएको हो।
* WADA का अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न देशका एन्टी–डोपिङ प्रमुखहरूसँग महत्त्वपूर्ण भेटवार्ता।
* सम्भावित सहकार्य, शिक्षा कार्यक्रम र प्राविधिक सहयोगबारे प्रारम्भिक छलफल।
* नेपालका कमजोरी र सुधारका सम्भावित मार्गबारे अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद।

नेपालका लागि अब के?

नेपाल अहिले विश्व खेलकुदको दृश्यपटलमा लगभग   शून्य उपस्थितिमा छ। यो अवस्थाबाट बाहिर ननिस्किए नेपालले अर्को १० वर्ष पनि ठोस प्रगति गर्न सक्ने संकेत देखिँदैन।

खेलाडीको सुरक्षा, प्रशिक्षकको जिम्मेवारी, खेल संघहरूको पारदर्शिता, र डोपिङमुक्त वातावरण अब    बोलिमा मात्र नभई—व्यवहारका विषय बन्नुपर्छ।

अब नजर सबैको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्कैतिर छ—
के उनीहरू २५ वर्षको सुन्यताबाट जागेर सुधारको यात्रामा लाग्छन्?
कि फेरि अर्को सम्मेलनसम्म नेपाल उही अँध्यारोमा?

नेपालले अब निर्णय लिनुपर्छ—

्“डोपिङमुक्त खेलकुद” नारामात्र राख्ने कि वास्तवमै लागू गर्ने?

यसपटक WADA सम्मेलनमा भएको सहभागिता—यदि सही रूपमा उपयोग गरियो भने—नेपालको खेलकुद इतिहासमा पारदर्शिता, जिम्मेवारी र स्वच्छ खेलकुद का लागि वास्तविक प्रारम्भिक बिन्दु बन्न सक्छ

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार जिल्ला अदालत काठमाडौंले तामाङविरुद्ध कैद सजाय तोकेको हो । न्यायाधीश कृतबहादुर बोहराको एकल इजलायसले तामाङलाई पाँच वर्ष ६ महिन... बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान भारतबाट ल्याइएको उक्त राहत सामग्री काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई ह... बिहीबार, भदौ २५, २०८३
प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्‌का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्