काठमाडौँ- आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।