• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपालको वास्तविक परीक्षा सिंगापुरसँग

64x64
नेपाल लाइभ बिहीबार, असोज २५, २०७५  ११:०४
1140x725

काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह 'बी' मा नेपालले सुरुवाती पाँच खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ।

_x000D_ _x000D_

मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल जस्तै सिंगापुरले पनि सुरुवाती पाँचै खेल जितेको छ। नेपालसँगै सिंगापुरले पनि विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाइसकेको छ। नेपाल र सिंगापुरको समान १०–१० अंक छ। नेट रनरेटमा भने नेपालले सिंगापुरलाई पछि पारेको छ।

_x000D_ _x000D_

यस्तो अवस्थामा नेपाल र सिंगापुरबीच शुक्रबार मलेसियाको बायुमास ओभलमा मध्याह्न सवा १२ बजे खेल हुँदैछ। लिगको यो अन्तिम खेल फाइनल जस्तै हुनेछ।  किनकी खेल जित्ने टिम आइसिसी विश्व टी–२० एसिया क्षेत्रीय समूह 'बी' को च्याम्पियन बन्ने छ।

_x000D_ _x000D_

सुरुवाती पाँच खेलमा नेपाल पाँच वटै प्रतिद्वन्द्वीविरुद्ध हावी बनेको थियो। खासगरी नेपाली बलरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पाँचै वटा टिम नेपाली बलरसामू पूरै ओभर टिक्न सकेका छैनन्। नेपालविरुद्ध ५० रन कटाउने एक्लो टिम मलेसिया बन्य बन्यो। नेपालले म्यानमारलाई २९ रन, मलेसियालाई १०० रन, थाइल्यान्डलाई १८ रन, भुटानलाई ३३ रन र चीनलाई २९ रनमै रोकेको थियो। नेपालका सन्दीप लामिछानेले ५ खेलमा २० विकेट लिइसकेका छन्। यस्तै ललितनारायण राजवंशीले पनि ९ विकेट हात पारेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

बलिङको तुलनामा नेपालले ब्याटिङमा राम्रो खेल्न सकिरहेको छैन। झिनो लक्ष्य पाएपनि नेपाली ब्याट्सम्यानले सस्तैमा आउट हुने गरेका छन्। चीनविरुद्ध बाहेक अन्य खेलमा नेपालका ओपनरले खराब प्रदर्शन गरिरहेका छन्।

_x000D_ _x000D_

म्यानमारविरुद्ध ३० रनको लक्ष्य पछ्याएपनि नेपालका ओपनरद्वय प्रदीप ऐरी शून्य र विनोद भण्डारी १ रनमा आउट भएका थिए। मलेसियाविरुद्ध ओपनिङमा आएका अनिलकुमार साह पनि १ रनमै आउट भएका थिए। अर्का ओपनर विनोद भण्डारीले १२ रन भन्दा बढी जोड्न सकेनन्।

_x000D_ _x000D_

थाइल्यान्डविरुद्धको खेलमा नेपालको ओपनिङ जोडीले २८ रनको साझेदारी गरेको थियो। सो खेलमा नेपालका ४ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। भुटानविरुद्ध पनि नेपालको ब्याटिङमा सन्तुष्ट हुने ठाँउ रहेन। ओपनर विनोद भण्डारी तेस्रो बलमा शून्य रनमा आउट भएका थिए। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालको तुलनामा सिंगापुरले राम्रो ब्याटिङ गरिरहेको छ। सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन ५ खेलमा १ सय २३ रन जोडेर प्रतियोगितामा बढी रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन्। चन्द्रमोहनले भुटानविरुद्ध ८० रन जोडेका थिए। बढी रन जोड्ने खेलाडीको दोस्रो स्थानमा रहेका सिंगापुरका चमिन्दा रुवानले १ सय ११ रन जोडेका छन्।

_x000D_ _x000D_

प्रतियोगितामा आफूभन्दा कमजोर राष्ट्रविरुद्ध हावी बनेको नेपालका लागि सिंगापुरले कडा चुनौती दिन सक्नेछ। त्यसैले नेपालले शुक्रबार मलेसियामा आफ्नो स्तरको परिक्षण गर्ने मौका पाउनेछ। प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको नेपाल प्रतियोगिताको उच्च वरीयताको टिम पनि हो। त्यसलै नेपालले आफ्नो साख जोगाउन पनि उपाधि बाहेक अर्को विकल्प सोच्न सक्दैन।

_x000D_ _x000D_

नेपाल र सिंगापुरबीच टी–२० मा पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर सन् २०१३ को एसिसी टी–२० कपमा कीर्तिपुर मैदानमा भिडेका थिए। सो खेलमा नेपालले सिंगापुरलाई १ सय २१ रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २ सय १० रन जोडेको थियो। खेलमा विनोद भण्डारीले ३४ बलमा ५४ रन र पारस खड्काले २५ बलमा ४४ रन बनाएका थिए। २ सय ११ रनको लक्ष्य पछ्याएको सिंगापुर ८९ रनमै अलआउट भएको थियो।

_x000D_ _x000D_

टी–२० मा सिंगापुर  र नेपाल सन् २००९ मा पहिलो पटक भिडेका थिए। युएईमा भएको एसिसी टी–२० कपमा पहिले ब्याटिङ गरेको सिंगापुर ८९ मै अलआउट भएको थियो। नेपालले १ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। 

_x000D_ _x000D_

अंक तालिका 

_x000D_ _x000D_


_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै शनिबार, फागुन २, २०८२
ठगी गरेको अभियोगमा एक जना पक्राउ शनिबार, फागुन २, २०८२
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्