काठमाडौं– कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।
खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।
नेता खतिवडाका अनुसार डिल्लिबजार डेरामा गएराति निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
उनको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।