काठमाडौं– सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गरेको हो ।
त्यसैगरी सरकारी वकिल समूहका कामु नायवमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता आयोगको सचिवमा पदस्थापन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।