काठमाडौँ — नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको छ ।
सोमबार करिब ६:०० बजे साँझदेखि यातायात सञ्चालनमा आएको छ ।
मध्यान्ह १२ बजेतिर खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।