• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सन् २०२४ मा सबैभन्दा धेरै सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३, २०८२  २०:२१
1140x725

एजेन्सी– सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ। 

राष्ट्रसङ्घले यो तथ्याङ्क र जवाफदेहिताको अभावलाई अन्तर्राष्ट्रिय उदासीनताको ’लज्जास्पद अवस्था’को संज्ञा दिएको छ।

सन् २०२४ को यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले विश्व मानवीय दिवसको अवसरमा जानकारी गराएको छ। संयुक्त राष्ट्रसङ्घले भनेको छ, “गाजामा जारी द्वन्द्वका कारण १८१ जना मानवीय सहायतामा जुटेका व्यक्तिको मृत्यु भएको थियो भने सुडानमा ६० जनाले ज्यान गुमाएका थिए।”

सन् २०२४ मा भएका यी मृत्युमा राज्यका निकायहरू नै सबैभन्दा बढी दोषी रहेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार मारिनेमा अधिकांश स्थानीय कर्मचारी रहेका छन्, जसलाई ड्युटीको क्रममा वा घरमा आक्रमण गरिएको थियो।
 
गत वर्ष मारिनेबाहेक ३०८ जना राष्ट्रसङ्घीय सहायताकर्मी घाइते भएका थिए भने १२५ जना अपहरणमा परेका थिए र ४५ जना पक्राउ परेका थिए।

उहाँले भन्नुभयो, “मानवतावादीहरूको सम्मान र संरक्षण हुनैपर्छ।” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूलाई कहिल्यै निशाना बनाउन हुँदैन।”

विज्ञप्तिमा भनिएको छ, “यो नियम कुनै सम्झौता योग्य छैन र सबै पक्षहरूलाई सधैँ र सर्वत्र द्वन्द्वको लागि बाध्यकारी छ, तरपनि दण्डहीनताले सीमा पार गरेको छ।”

‘एड वर्कर सेक्युरिटी डाटाबेस’को अस्थायी तथ्याङ्कअनुसार यस वर्ष अगष्ट १४ सम्म २६५ जना सहायताकर्मी मारिएका छन्।

Ncell 2
Ncell 2

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएका प्रमुख टम फ्लेचरले भने, “शून्य जवाफदेहीताका साथ यस स्तरमा भएका आक्रमणहरू अन्तर्राष्ट्रिय अकर्मण्यता र उदासीनताको लज्जास्पद अभियोग हो।”
 
उनले भने, “सहायताकर्मीहरूविरुद्ध हिंसा गलत छ। यसको अन्त्य हुनैपर्छ।”

इन्टरनेसनल रेडक्रस र रेड क्रिसेन्ट अभियानका अनुसार यस वर्ष अहिलेसम्म १८ जना आफ्ना कर्मचारी र स्वयंसेवकको सहायता वितरण र ज्यान जोगाउने काम गर्ने क्रममा मृत्यु भएको छ।

“प्रत्येक हत्याले उनीहरूको जीवन जोखिममा हुन्छ भन्ने खतरनाक सन्देश दिन्छ। तिनीहरू जोखिममा हुनुहुँदैन,“ अभियानले भनेको छ। 

यसैबीच, संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठनले सुडानमा भएको आक्रमणमा परी एक हजार १२१ स्वास्थ्यकर्मी र बिरामीको मृत्यु हुनुका साथै सयौँ घाइते भएको जनाएको छ।

डब्ल्यूएचओले भनेको छ, “प्रत्येक आक्रमणले स्थायी क्षति पु¥याउँछ र यसले जब उनीहरूलाई रेखदेखको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यतिवेला सहयोगको उपलब्धतामा समस्या पर्छ।”

सम्पूर्ण समुदायलाई जीवन रक्षक हेरचाहबाट बञ्चित गर्दछ, स्वास्थ्य सेवा प्रदायकहरूलाई खतरामा पार्छ र पहिले नै तनावग्रस्त स्वास्थ्य प्रणालीलाई कमजोर पार्छ।” 

ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, “यी मध्ये कुनै पनि आक्रमणका लागि ‘कममात्र’ मानिसहरूलाई न्यायको कठघरामा ल्याइएको छ।”

संयुक्त राष्ट्रसङ्घ मानव अधिकार कार्यालयले विश्वव्यापी क्षेत्राधिकारको सिद्धान्त प्रयोग गरी अपराधीहरूलाई जवाफदेही बनाउन देशहरूलाई आग्रह गरेको छ।  

सन् २००३ मा बग्दादस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको बम विष्फोटमा संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख सर्जियो भिएरा डे मेलोसहित २१ जना मानवीय सहायता अधिकारीको मृत्यु भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो
सम्बन्धित सामग्री
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको... मंगलबार, पुस २९, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्