• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मुम्बई ट्रेन ब्लास्टका सबै आरोपीले पाए सफाइ

64x64
नेपाल लाइभ सोमबार, साउन ५, २०८२  १६:३४
1140x725

काठमाडौँ– ११ जुलाई २००६ मा मुम्बईको लोकल ट्रेनमा भएको सात विष्फोटको घटनामा बम्बइ उच्च अदालतले १९ वर्षपछि फैसला सुनाएको छ। 

अदालतले १२ जनालाई निर्दोष मान्दै सफाइ दिएको छ। यसअघि पाँच जनालाई विशेष अदालतले फाँसी र अन्यलाई जन्मकैदको सजाय सुनाएको थियो। 

अभियोजन पक्षले उनीहरुविरुद्ध लागेको आरोप प्रमाणित गर्न नसकेको भन्दै उच्च अदालतले सफाइ दिएको हो। उक्त दुर्घटनाको करिब दुई दशकपछि यो फैसला भएको हो। मुम्बईको लोकल ट्रेनमा भएको दुर्घटनामा सयौंले ज्यान गुमाएका थिए।

उच्च अदालतमा न्यायाधीश अनिल किलोर र श्याम चान्दकको विशेष इजलासले अभियोजन पक्षले यस घटनामा आरोपीविरुद्ध दोष प्रमाणित गर्न असमर्थ रहेको जनाएको छ। अदालतले प्रमाण र साक्षीको बयानमा कैयौं कमी रहेकाले यो अभियोजन पनि कमजोर रहेको दाबी गरेको छ।

अदालतले उक्त घटना हुँदा बखत त्यहाँ रहेका ट्याक्सी चालक र ट्रेनमा सवार यात्रीका लागि घटनाको एक सय दिनपछि आरोपीबारे याद हुनु मुस्किल रहेको तर्क गरेको छ। यति लामो समयपछि दिइएको बयानमा पनि विश्वास गर्न नसकिने अदालतको दाबी छ।

यसबाहेक बम, बन्दुक, नक्साजस्ता प्रमाणलाई अदालतले खारेज गरिदिएको छ। उक्त विष्फोटमा कस्तो प्रकारको बम प्रयोग गरिएको थियो भन्ने कुरा अभियोजन पक्षले प्रमाणित गर्न नसकेको भन्दै अदालतले बरामद भएका प्रमाणलाई घटनासँग सम्बन्धित मान्न नसकिने तर्क गर्दै खारेज गरेको हो।

उक्त घटनामा १८९ जना मारिएका थिए भने ८२४ जना घाइते भएका थिए। यी विस्फोट उपनगरीय ट्रेनको पहिलो दर्जाको डिब्बामा राखिएको बमद्वारा गरिएको थियो।

के हो मुम्बई बम ब्लास्ट?

Ncell 2
Ncell 2
nimb
nimb

११ जुलाई २००६ को साँझ मुम्बईको लोकल ट्रेन यात्रीले खचाखच भरिएका थिए। त्यहीसमय एकपछि अर्को गर्दै लगातार सात ठाउँमा आरडीएक्सले भरिएका बम विस्फोट भए।

यी विष्फोट खार–सान्ताक्रूज, बान्द्रा–खार, जोगेश्वरी, माहिम, मीरा रोड–भायन्दर, माटुंगा–माहिम र बोरीवलीमा भएका थिए। मात्र ११ मिनेटको अवधिमा भएका यी विष्फोटले पूरै शहरमा भयावह स्थिति निम्त्याएको थियो। पहिला सात भिन्न भिन्न उजुरी दर्ता भएकामा पछि यो विषयलाई एटीएस (एन्टी टेरेरिजम स्क्वाड)को जिम्मा लगाइएको थियो।

एटीएसले गैरकानुनी गतिविधि निवारण अधिनियम अन्तर्गत निवेदन दर्ता गरेको थियो। सन् २०१५ मे १२ मा महाराष्ट्र कन्टोल अफ अर्गनाइजेशन क्राइम्स एक्टको विशेष अदालतले पाँच जनालाई फाँसी र अन्यलाई जन्मकैदको सजाय सुनाएको थियो।

तर एक जना वाहिद शेखलाई पनि सफाइ दिइएको थियो। अहिले उच्च अदालतले बाँकी १२ जनालाई पनि निर्दोष प्रमाणित गर्दै सफाइ दिएको हो।


 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले
सम्बन्धित सामग्री
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन इन्डोनेसियामा २४० जना यात्रु सवार एक यात्रुवाहक जहाज आइतबार जाभा सागरमा सम्पर्कविहीन भएको छ। जहाजसँग सम्पर्क टुटेपछि अधिकारीहरूले खो... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ आइतबार, भदौ २८, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले आइतबार, भदौ २८, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्