• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ढाड दुख्नुका कारण र रोकथामका तरिका

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  १५:२०
1140x725

ढाड अर्थात् मेरुदण्ड, मानव शरीरको खम्बा हो। जसले सम्पूर्ण शरीरलाई धान्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को अनुसन्धान अनुसार विश्वभर करिब ६०–७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट ग्रसित छन्। नेपालमा ५५–६० वर्ष उमेर समूहका ९०–९५ प्रतिशत मानिसमा यसको समस्या देखिने गरेको छ। साथै, मेरुदण्डको समस्या युवाअवस्थामा पनि देखिन थालेको छ। युवा उमेर समूहमा पनि ढाडको समस्या बढ्दै गइरहेको तथ्यांकले देखाएका छन्। यो समस्याले मानिसमा शारिरीक, मानसिक, सामाजिक, आर्थिक, यौन सम्बन्ध आदिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पुर्याइरहेको हुन्छ। यसको असर क्षणिक वा दीर्घकालीन हुन सक्छ। 

_x000D_ _x000D_

मेरुदण्ड दुख्नुका प्रमुख कारण 
_x000D_ १. बढ्दो उमेर, 
_x000D_ २. मांशपेशीहरुको कमजोरी,
_x000D_ ३. बढी निहुरिएर काम गर्नुपर्ने अवस्था, 
_x000D_ ४. भारी तौल भएका सामानहरु उचाल्ने, बोक्नेजस्ता काम गर्नुपर्ने अवस्था, 
_x000D_ ५. लामो समयसम्म एउटै आसन वा पोजिसनमा बसेर, उभिएर काम गर्नुपर्ने अवस्था,
_x000D_ ६. चोटपटक,
_x000D_ ७. गर्भवती हुँदा र बच्चा जन्मिसकेपछि मांशपेशी र लिगामेन्ट कमजोर भएको अवस्था,
_x000D_ ८. शरीरका विभिन्न भाग जस्तैः मिर्गौला, महिलामा पाठेघर आदि अंगको समस्या 
_x000D_ ९. मोटोपन, आदि।

_x000D_ _x000D_

यसका साथै भौतिक चिकित्सा अभ्यासका क्रममा ढाड तथा कम्मर दुख्नुका थप प्रमुख कारण यस्ता छन्। 
_x000D_ – साइकल, मोटरसाइकल धेरैबेर चलाउनु, 
_x000D_ – अग्लो हिल भएको जुत्ता लगाएर हिँड्नु, 
_x000D_ – नियमित व्यायाम नगर्नु, 
_x000D_ – चिकित्सक तथा दक्ष व्यक्तिको सल्लाहबिना आफूखुसी वा टेलिभिजन–भिडियो हेरेको भरमा गरिने व्यायाम, योग, आसनहरु
_x000D_ – लामो समयसम्म खाल्डाखुल्डी सडकमा यात्रा गर्नु, 
_x000D_ – ध्यान नपुर्याईकन जिम तथा भारी कसरतहरु गर्नु, आदि।

_x000D_ _x000D_

रोकथाम र बच्ने उपाय
_x000D_ हाम्रो समाजमा ढाड/कम्मर/गर्दन दुख्ने समस्यालाई सुरुमा एकदमै सामान्य रुपमा लिने चलन छ। कतिपय मानिस ‘झस्को पसेको, नाग लागेको, सुताइ नमिलेर होला। दुई–चार दिनमा ठिक भइहाल्छ नि’ भन्दै आफैँ डाक्टर बन्न चाहन्छन्। अनि लामो समय उपचार नगरी बसिरहेका हुन्छन्। सकेसम्म आफैँ अडकलबाजी लगाउँदै अथवा साथीभाई, छरछिमेकीको सल्लाह लिएर गलत उपचारतर्फ लागिरहेका हुन्छन्। जसले क्षणिक समस्या समाधान भएजस्तो पनि हुन सक्छ। तर, त्यसले रोगलाई दीर्घकालतर्फ धकेलिरहेको हुन्छ भन्ने हामी हेक्का राख्दैनौँ।

_x000D_ _x000D_

मेरुदण्डको समस्या जति पुरानो हुँदै गयो उति समाधान गर्न गाह्रो हुँदै जान्छ। त्यसैले हेलचेक्राइँ नगरीकन आफूलाई पायक पर्ने ठाउँमा गई हाडजोर्नी रोग चिकित्सक, नशा रोग चिकित्सक वा फिजियोथेरापी चिकित्सकको सल्लाह लिनुपर्छ।

_x000D_ _x000D_

१. हरेक मानिसले दैनिक रुपमा एक घण्टा समय कसरतमा बिताउने। कुन–कुन कसरत कसरी गर्ने भन्ने कुरा मानिसको कुन मांशपेशी कति कमजोर छ, त्यसको जाँचबाट मात्र थाहा पाउन सकिन्छ। त्यसैले अनिवार्य रुपमा कुनै पनि फिजियोथेरापी सेन्टर, युनिट, क्लिनिक, हस्पिटल आदि स्वास्थ्य संस्थामा गएर सम्बन्धित फिजियोथेरापी चिकित्सकसँग परामर्श लिएर मात्र शारीरिक व्यायाम गर्दा फाइदाजनक हुन्छ।

_x000D_ _x000D_

२. अरुले गरेको देखेर, कुनै आफन्त, साथीभाइले बताएअनुसार, टिभी या इन्टरनेटमार्फत भिजुअल हेरेर शारीरिक व्यायाम वा योग गर्नु हुँदैन।

_x000D_ _x000D_

३. सकेसम्म जिउ ननिहुराईकन काम गर्नुपर्छ। जस्तैः कुचो लगाउँदा लामो डन्डी भएको कुचो प्रयोग गर्ने, ता कि निहुरिन नपरोस्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

४. कुर्सीमा बस्दा अनिवार्य रुपमा ढाडलाई सपोर्ट मिल्ने किसिमको कुर्सी प्रयोग गर्ने। ननिहुरिने र अनिवार्य रुपमा आफ्नो गोडालाई टेबुलमुनि ‘फुट रेस्ट’ गर्न मिल्ने डन्डीमा राख्ने ता कि हाम्रो घुँडा थोरै माथि उठोस्।

_x000D_ _x000D_

५. भारी सामानलाई जुरुक्क नउठाउने। खुट्टा अगाडि–पछाडि पारेर सन्तुलित ढंगले भारी उठाउनुपर्छ।

_x000D_ _x000D_

६. लामो समय उभिएर गर्नुपर्ने काम छ भने, सकेसम्म ३०–३० मिनेटको अन्तरमा पाँच मिनेट आराम गर्ने। उभिएर काम गर्ने बेलामा करिब ९–१० इन्च उचाइ भएको सानो पिर्का वा मेचलाई आफ्नो अगाडि राख्ने र पालैपालो एउटा–एउटा गोडालाई पाँच–पाँच मिनेट पिर्का वा मेचमाथि राखेर काम गर्ने। 

_x000D_ _x000D_

७. लामो समय बसमा यात्रा गर्दा, मोटरबाइक चलाउँदा, लामो समय खेतबारीमा वा अन्य भारी खालको काम गर्दा आराम मिल्ने गरी कम्मरमा अनिवार्य पटुका कस्ने वा बेल्ट प्रयोग गर्ने। 

Xtrem

Xtrem
_x000D_ _x000D_

८. गर्दन निहुराएर टिभी हेर्ने, मोबाइल, ट्याबलेट चलाउने, पत्रिका पढ्ने बानी गर्नु हुँदैन। साथै, सुतेर टिभी हेर्ने, पत्रिका, किताब पढ्ने बानी पनि राम्रो होइन। 

_x000D_ _x000D_

९. सुत्नेबेलामा सधैँ होचो र सानो सिरानी प्रयोग गर्ने। साथै, उत्तानो परेर सुत्ने बानी भएका व्यक्तिले घुँडामुनि एउटा सिरानी राखेर सुत्ने। 

_x000D_ _x000D_

१०. बाइक चलाउने व्यक्तिले धेरै भारी हेलमेटको प्रयोग नगर्ने।

_x000D_ _x000D_

११. शरीरको तौल बढ्न नदिने। 

_x000D_ _x000D_

१२. भुटेको, तारेको, धेरै चिल्लो मसालेदार, विभिन्न केमिकलहरु मिसाएको खानेकुरा सकभर नखाने। आवश्यक मात्रामा हरेक दिन दूध–दह, सागसब्जी र, फलफूल खाने। 
_x000D_ १३. सम्बन्धित चिकित्सकको सल्लाह बमोजिम हरेक वर्ष आफ्नो शरीरको क्याल्सियम, भिटामिन डि, बोन डेन्सिटी आदि परीक्षण गराउने। 

_x000D_ _x000D_

(डा. गौतम फिजियोथेरापी विशेषज्ञ हुन्।)

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्