• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
जुवाको खालमा प्रहरीको छापा : २ को मृत्यु, २४ जना पक्राउ, यस्ता छन् बरामद भएका सामान (सूचीसहित)
64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ११:०७
1140x725

काठमाडाैं- जुवा खेलिरहेका युवालाई पक्राउ गर्न खाेज्दा प्रहरीको कारबाहीमा परी दुई जना जुवाडेको मृत्यु भएको छ भने अन्य २४ जना पक्राउ परेका छन्।

_x000D_ _x000D_

बुढानिलकण्ठ न.पा. कपन निवासी करीव ४३ वर्षीय सरोज घले र जिल्ला सिन्धुपाल्चोक साबिक सिम्पल काफले गा.बि.स.वडा न ६ घर भइ हाल इन्द्रावती गा.पा.वडा न १ बस्दै अाएका अन्दाजी ३८ वर्षका सोमलाल तामाङ्गको मृत्यु भएको हाे।  

_x000D_ _x000D_

झ्यालबाट हामफाल्न खोज्दा सख्त घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

_x000D_ _x000D_

जुवाडे टोलीको साथबाट प्रहरीले ४ लाख ५८ हजार २ सय २५ रुपैयाँ नगदसहित विभिन्न सामान समेत बरामद गरेको जानकारी दिएको छ। 

_x000D_ _x000D_

शुक्रबार राती कागेश्वरी मनहरा न.पा.वडा नं. ७ मूलपानीस्थित तेण्डु शेर्पाको घरबाट उनीहरु पक्राउ परेका हन्। अघिल्लो दिनदेखि नै भेला जम्मा भएका र उनीहरुको गतिविधिहरु शंकास्पद  हुन सक्ने स्थानीयको सुचनाका अाधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

प्रारम्भिक अनुसन्धानको क्रममा हुमा गुरुङ्ग लगायत चार जना महिलाको सक्रियतामा घरघनी तेण्डु शर्पालाई घरमा जुवा खेलाउन दिए वापत मोटो रकम दिने गरेको खुल्न आएको प्रहरीको भनाइ छ। घरघनी आफैं पनि जुवा खेल्ने र जुवामा हारेका व्यक्तिहरुलाई बढी व्याजमा सापटी समेत दिने गरेको पाइएको छ। पक्राउ परेका र मृतकविरुद्ध जुवा अपराधमा पटकपटक प्रहरीले कारबाही गरेको उल्लेख गरेको छ।    

_x000D_ _x000D_

बरामद गरिएका समानहरुः
_x000D_ 1    जुवा खेलाउने खालबाट  रु ४,५८,२२५ 
_x000D_ 2    बिभिन्न मोडेल र कम्पनीका मोवाइलहरु थान २९ 
_x000D_ 3    मनि पर्स २२ थान 
_x000D_ 4    झोला एक थान ।
_x000D_ 5    कौडा १६ थान ।
_x000D_ 6    तास खोलेको तिन बुक ।
_x000D_ 7    बियर टु वोर्ग १३ बोतल 
_x000D_ 8    ब्लु रिमाइन्ड रक्सी १ बोटल (१ लिटर)
_x000D_ 9    अकिरा वाइन ३ बोतल 
_x000D_ 10    स्प्राइट माउन्टेन डियुको २.२५ लि रहेको लोकल रक्सी ५ बोतल , 
_x000D_ 11    रेड बुल २ क्यान , 
_x000D_ 12    बदाम जुस २ क्यान, 
_x000D_ 13    वाई बाई चाउचाउ १ कार्टुन , 
_x000D_ 14    चकटी (कपडा)एक थान , गलैचा थान २,
_x000D_ 15    ज्याक डेलियल्स रकसी खोलेको अबस्थाको क्वाटर बाकी रहेको ।
_x000D_ 16    ओल्ड दरबार रक्सी १ हाप ।
_x000D_ 17    खुकुरी २ थान ( दाप सहित १ थान ) 
_x000D_ 18    खाली रक्सीको बोतल तथा खान प्रयोग भएको गिलासहरु 
_x000D_ 19    खुडा दुई थान
_x000D_ 20    तरवार थान १, 
_x000D_ 21    बा ८४ प १२५९ पल्सर
_x000D_ 22    बा ८३ प १२०७ पल्सर
_x000D_ 23    बा ९३ प ४५३९ पल्सर
_x000D_ 24    बा ६५ प ८८६७ पल्सर
_x000D_ 25    बा ८३ प ९४५६ पल्सर
_x000D_ 26    बा ९७ प १२८४ पल्सर 
_x000D_ 27    बा६४ प ६५३० भिर आर
_x000D_ 28    बा ९३ प ५९९७ डिओ स्कुटर
_x000D_ 29    बा १७ च ९६१९ हाइलक्स इसुजु गाडी १ 
_x000D_ 30    सुन जस्तो देखिने औठी ३ थान , 
_x000D_ 31    सुन जस्तो देखिने ब्रासलेट ३ थान , 
_x000D_ 32    सुन जस्तो देखिने सिक्री थान २,(एक सानो एक ठुलो) ,
_x000D_ 33    सुन जस्तो देखिने मुन्द्रा थान एक ( सानो खाल)
_x000D_ 34    पावर बैक १ थान ,कौडा खोल्न प्रयोग भएको कालो रुमाल 

_x000D_ _x000D_


_x000D_  

_x000D_ _x000D_

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्