• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

इन्फा अवार्ड २०२५ युकेको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाण पत्र वितरण

64x64
नेपाल लाइभ मंगलबार, जेठ २७, २०८२  १३:५५
1140x725

काठमाडौं– इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । 

आज होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको लण्डन शहरमा आयोजना हुने इन्फा अवार्डको उत्कृष्ट प्रतिस्पर्धीहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

बर्ष २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रहरु मध्ये जुरी संयोजक गौरी मल्ल, सदस्यद्धय रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलबाट प्राप्त भएको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष, पारदर्शी र पूर्णव्यवसायिक रहेको अवार्ड चिफ कोर्डिनेटर मनिष कार्कीले कार्यक्रमका बीच जानकारी दिएका छन् । नेपाली चलचित्रको माध्यमबाट नेपाली कला, साहित्य, भाषा संस्कृतिको प्रवद्र्धन गर्दै नेपाली फिल्म अवार्डको स्तरलाई विश्वमाझ देखाउन सकिने हिसाबले देखाउन इन्फाको दोस्रो संस्करण आयोजना गरिइएको कार्कीले सुनाए ।  

यता निर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, बर्ष सिवाकोटी, पुष्प खड्का लगायतका चलचित्रकर्मीहरुले इन्फा अवार्ड २०२५ गत संस्करण भन्दा अझ गर्विलो र प्रतिष्ठत हुने विश्वास राखे । मनोनयनमा रहेका कलाकारहरु कलाको सम्मान गर्दै आयोजना हुन लागेको इन्फा अवार्ड आयोजक संस्था प्रति निक्कै कृतज्ञ देखिए । नेपाली चलचित्र क्षेत्रका लागि इन्फा अवार्ड एउटा विश्वशनिय, कलाको सम्मान हुने अवार्डको रुपमा स्थापित गर्दै लैजाने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जुरी संयोजक गोरी मल्लले पत्रकार सम्मेलन माझ इन्फा अवार्डले कलाकारहरु उर्जा थप्ने काम गरिरहेको सुनाईन् । १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेपनि इन्फा अवार्ड कूल २६ विद्यामा वितरण गरिनेछ । शर्मिला मल्ललाई लाइफटाइम एचिभमेन्ट अवार्ड सहित जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विद्यामा अवार्ड प्रदान गरिने छन् ।

इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजना र मनु मिडियोको सहकार्यमा सेप्टेम्बर १३(भाद्र २८) मा लण्डनको ग्रिनफोर्ड हल अवार्ड समारोह आयोजना हुनेछ । गतबर्षको कार्यक्रमको छोटो भिडियो र इन्फा इभेन्टस् युकेका सिइओ तथा चिफ कोडिनेटर युकेका उमेश मोक्तान, डाईरेक्टरत्रय टंक भट्टराई, राज पाण्डे र आशिष पन्तको शुभकामना भिडियो समेत प्रशारण गरिएको थियो । यता इन्फा इभेन्टस् युकेका डाईरेक्ट पाल्दने लामा र इन्फा नेपालका कोर्डिनेटर मनोज कुमार केसीले यसबर्षको अवार्ड अझ भब्य, सभ्य रुपमा आयोजना हुने जानकारी दिए ।

उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छः


 
१. उत्कृष्ट फिल्म
एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि
छक्का पन्जा ५– आमा सरस्वती मुभिज
कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्
पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा
तेल भिसा– वेल डन क्रियसन
२. उत्कृष्ट निर्देशक
अञ्जिला– मिलन चाम्स
छक्का पन्जा ५– दीपाश्री निरौला
कार्साङ– यम शेर्पा
पुर्ण बहादुरको सारङ्गी– सरोज पौडेल
तेल भिसा– शंकर घिमिरे
३. उत्कृष्ट अभिनेता
दयाहाङ राई– कार्साङ्
दीपकराज गिरी– छक्का पन्जा ५
जीतु नेपाल– ज्वाइँ साब
प्रदीप खड्का– पिताम्बर
विजय बराल– पुर्ण बहादुरको सारंगी

nimb
nimb
Ncell 2
Ncell 2

४. उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली
वर्षा सिवाकोटी– छक्का पन्जा ५
नीता ढुंगाना– ह्रस्व दीर्घ
उपासना सिंह ठकुरी– खुस्मा
मलिका महत– सतिदेवी
५. उत्कृष्ट पटकथा
प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला
दीपकराज गिरी– छक्का पन्जा ५
यम शेर्पा– कार्साङ
विवेक महर्जन र दिर्घ धामी– आउटलः दफा २१९
महेश दवाडी–पुर्ण बहादुरको सारंगी
६. उत्कृष्ट सम्पादक
मिलन श्रेष्ठ– अञ्जिला
विपिन मल्ल– छक्का पन्जा ५
साहिल खान– आउटलः दफा २१९
बन्दे प्रसाद– पिताम्बर
सुरेन्द्र पौडेल– पुर्ण बहादुरको सारंगी
७. उत्कृष्ट छाँयाकार
नरेन्द्र मैनालीः एक्टर टेक १
हरि हुमागाँई– छक्का पन्जा ५
पुरुषोत्तम प्रधान– कार्साङ
दीपक बज्राचार्य– खुष्मा
पुरुषोत्तम प्रधान– पिताम्बर

८. उत्कृष्ट खलनायक
दिव्य देव– एक्टर टेक वान
प्रमोद अग्रहरि– पिताम्बर
सुमन भण्डारी– आउटलः दफा २१९
कविराज भाम – द्रौपदी
नाजिर हुसेन– देवी

९. उत्कृष्ट सह–अभिनेता
केदार घिमिरे–छक्का पन्जा ५
कामेश्वर चौरासिया– रेशम फिलिली
जितु नेपाल– कार्साङ
सौगात मल्ल– पिताम्बर
मुकुन भुसाल– पुर्ण बहादुरको सारंगी

१०. उत्कृष्ट सह–अभिनेत्री
श्रृजना सुब्बा– अञ्जिला
दिया मास्के– कार्साङ
सुरक्षा पन्त– पिताम्बर
 सीता घिमिरे –सानो संसार
ऋचा घिमिरे– तेल भिसा

११. उत्कृष्ट नव–अभिनेता
प्रिन्स थापा– एक्टर
विवेक कर्माचार्य– वर एण्ड वधु
रवि ओड– द्रौपदी
पारस बम ठकुरी– होस्टेल ३
उत्पल झा– सारंग

१२. उत्कृष्ट नव–अभिनेत्री
दिव्या रायमाझी– एक्टर टेक वान
एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला
सिम्रन खड्का– बेहुली फ्रम मेघौली
श्रृजना निङलेखु– कार्साङ
शिक्षा संग्रौला– आउटलः दफा २१९

१३. उत्कृष्ट द्धन्द निर्देशक
राजु तामाङ– ह्रस्व दीर्घ
चुल्ठे काजी÷श्री श्रेष्ठ –आउटलः दफा २१९
हिमाल केसीः पिताम्बर
श्री श्रेष्ठ – रावायण
सम्राट बस्नेत– ताण्डवम्
१४. उत्कृष्ट नृत्यनिर्देशक
सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा ५
प्रदीप लामा– फेरि रेशम फिलिली
सुष्मा सुनाम– ह्रस्व दीर्घ(उठेर नाचिस्यो)
गम्भीर बिष्ट– ज्वाइँ साब( कसम बत्तीको)
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा(रुकुम मैकोट)
कविराज गहतराज– पिताम्बर( म त फ्यान भएँ यार)
१५. उत्कृष्ट पाश्र्व गायक
प्रताप दास– तिमीसँग (वर एण्ड वधु)
विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्व दीर्घ)
एसडी योगी– रुकुम मैकोट(खुस्मा)
सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल– रैया चाँदीको (पुर्ण बहादुरको सारंगी)
१७. उत्कृष्ट संगीतकार
थानेश्वर गौतम– रात किन हुन्छ हजुर(अञ्जिला)
अर्जुन पोखरेल–तिमी सँग(वर एण्ड वधु)
एसडी योगी– रुकुम मैकोट(खुष्मा)
बसन
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्