• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बंगबन्धु गोल्डकप : संकटमा 'घाइते' नेपाल

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०९:१२
1140x725

बंगबन्धु गोल्डकप 
_x000D_ समूह ए 
_x000D_ नेपाल भर्सेस प्यालेस्टाइन 
_x000D_ मिति– २०७५ असोज २० गते, शनिबार
_x000D_ सयम – साँझ ६:१५ बजे 
_x000D_ स्थान – सिल्हेट डिस्ट्रिक रंगशाला, बंगलादेश

_x000D_ _x000D_

काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाली राष्ट्रिय टिम समूह चरणको अन्तिम खेलअघि संकटमा छ। गत मंगलबार भएको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबार प्यालेस्टाइनलाई हराउने पर्ने बाध्यता छ। त्यो पनि २–० गोल भन्दा बढीको अन्तरमा। त्यसैले नेपाली टिमका लागि बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइन विरुद्धको खेल 'गर या मर' जस्तै छ। 

_x000D_ _x000D_

शनिबार साँझ बंगलादेशको सिल्हेट सहरको सिल्हेट डिस्ट्रिक रंगशालामा प्यालेस्टाइन विरुद्ध मैदान उत्रदा नेपाली टिम मुख्य खेलाडी घाइते भएको हुँदा पिरलोमा छ। ताजकिस्तान विरुद्धको खेलमा नेपालका मुख्य डिफेन्डरहरु कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते हुँदै मैदान छाडेका थिए।

_x000D_ _x000D_

विराज महर्जन खेलको २१ मिनेटमै मैदान छाड्न बाध्य भएका थिए। उनको स्थानमा सुमन अर्याललाई मैदान छिराइएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

दोस्रो हाफमा नेपालका अर्का डिफेन्डर आदित्य चौधरीलाई चोटले सतायो। उनले खेल्न नसक्ने स्थिति भएपछि देवेन्द्र तामाङ मैदान छिरे। नेपाली डिफेन्डर घाइते हुने क्रम यतिमै रोकिएन। ७१ मिनेटमा सेन्ट्रल डिफेन्डर अनन्त तामाङ घाइते भएर मैदान छाड्न बाध्य भएका थिए। यसपटक प्रशिक्षक बालगोपाल महर्जनले डिफेन्डर अनन्तको स्थानमा फरवार्ड भरत खवासलाई मैदान छिराएका थिए। 

_x000D_ _x000D_

अब प्यालेस्टाइविरुद्धको खेलमा डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ र सुमन अर्याल विकल्प हुन सक्छन्। चार जनासँग विराज, अनन्त र आदित्य भन्दा कम अनुभव छ। 

_x000D_ _x000D_

नेपालका प्रशिक्षक बालगोपाल महर्जन चार दिन अघि घाइते भएका खेलाडी फिट हुनेमा आसावादी भएपनि पूर्ण विश्वस्त छैनन्। 'हामीसँग रिकभरी हुने समय छ,' महर्जन भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_


_x000D_ प्रशिक्षक महर्जन नेपाल रहेको समूह 'ए' कठिन भएको बताउँदै ताजकिस्तनविरुद्ध नेपालले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताएका थिए। 'हाम्रा तीन जना डिफेन्डर घाइते भएका छन्। बलियो टिमविरुद्ध नेपालको प्रदर्शनबाट सन्तुष्ट नै छु,' उनको भनाइ थियो, ' हामी साविक विजेता हौं। तर हामी समूह कठिन छौं। ताजकिस्तान भन्दा प्लालेस्टाइनविरुद्ध राम्रो खेल खेल्नेमा आसावादी छु।'

_x000D_ _x000D_

यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजिस्तानलाई २–० गोलले हराएको थियो। यो अवस्थामा नेपाललाई समेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तिमा २–० गोलले हराउनु पर्ने बाध्यता छ।

_x000D_ _x000D_

प्यालेस्टाइन प्रतियोगिताकै बलियो टिम हो। फिफा वरीयतामा नेपालभन्दा प्यालेस्टाइन ६० स्थान माथि छ। नेपाल १६०औं स्थानमा छ भने प्यालेस्टाइन सयौं स्थानमा छ। हाल प्यालेस्टाइनको टिममा रहेका खेलाडीहरु मोरक्को, चिली, माल्टा, स्लोभेनिया र स्विडेन जस्ता देशका लिग खेलिरहेका छन्। नेपाल भन्दा बलिया प्रतिस्पर्धीसँग खेलिरहेकाले पनि प्यालेस्टाइन टिमविरुद्ध नेपालालाई खेल्न सहज हुनेछैन।  

_x000D_ _x000D_

नेपाल र प्यालेस्टाइनबीच पछिल्लोपटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो। दशरथ रंगशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

प्यालेस्टाइनसँग बराबरी खेले वा पराजित भए साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान अंक र गोलअन्तर हुनेछ। यो अवस्थामा फेयर प्ले वा टस गरेर अन्तिम चारमा पुग्ने २ टिमको टुंगो लाग्नेछ। 

_x000D_ _x000D_

यता समूह 'बी' बाट फिलिपिन्स र आयोजक बंगलादेशले अन्तिम चारमा स्थान सुरक्षिण गरिसकेका छन्। दुवैले लाओसलाई पराजित गर्दै समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। 
_x000D_  
_x000D_ नेपाली टिम

_x000D_ _x000D_

गोलकिपर- विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

_x000D_ _x000D_

डिफेन्डर– दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल
_x000D_  
_x000D_ मिडफिल्डर– हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ र निराजन खड्का

_x000D_ _x000D_

फरवार्ड- भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र सुनिल बल

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्