काठमाडौँ –डोल्पा केन्द्रविन्दु भएर आज (आईतबार) बिहान भूकम्प गएको छ । डोल्पाको कान्जिरोबा केन्द्रविन्दु भएर आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।
गत शुक्रबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भने पश्चिम नेपालका विभिन्न क्षेत्रमा बेला बेलामा भूकम्प जाने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।