• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

तारादेवी पुन बनिन् 'स्ट्रङ्‌गेस्ट' महिला २०१८

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  १३:३२
1140x725

काठमाडौं– दोश्रो नेपाल स्ट्रङ्गेस्ट २०१८ मा भारोत्तोलन प्रतियोगिताको महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन्। योसहित पुलिसले महिलातर्फ बुधबार पाँच स्वर्ण जितेको छ। 

_x000D_ _x000D_

पुनले ७५ केजीमाथि तौल समूहमा सिनियरतर्फ १ सय ६६ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन्। स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार बहन गरिन्। दोश्रो स्थानमा रहेकी सेनाकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल ११२ केजी भार बहन गरिन्। प्रहरीकी सुधा थापाले कास्य जितितन्। उनले स्नाचमा ४७ केजी र क्लिनमा ५२ केजी गरि कुलमा ९९ केजी उचालिन्। 

_x000D_ _x000D_

सोही विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १०२ केजी भारका साथ स्वर्ण कब्जा गरिन् ।

_x000D_ _x000D_

ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिल लाल जोशीको स्मृतीमा आयोजना गरिएको भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौल समूहमा नेपाली सेनाकी रिता गुरुङलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १२० केजी भार बहन गरिन्। दोश्रो स्थानमा रहेकी सेनाकी रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार बहन गरिन्।

_x000D_ _x000D_

समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १०० केजी भार बहन गर्दै स्वर्ण जितिन्। उनले स्नाचमा ४५ केजी तथा क्लिन एण्ड जर्कमा ५५ केजी भार बहन गरिन्। दोश्रो स्थानमा डिभाईन फिजिकल फिटनेशकी पल्लभी कुमारी चौधरी रहिन्। उनले स्नाचमा ३५ केजी र क्लिनमा ४२ केजी गरि कुलमा ७७ केजी उचालिन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

महिलाको ५३ केजी तौलमा नेपाल प्रहरीकी देवी कुमारी चौधरीले प्रथम स्थान हात पारिन। उनले स्नाचमा ६५, क्लिनमा ७५ केजीका साथ कुलमा १४ केजी भार उचालिन्। दोश्रो स्थानमा रहेकी सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १२० केजी उचालिन्। यसै समूहको जुनियर तर्फ बाँकेकी संजु चौधरीले स्वर्ण पाईन्। एकल प्रतिस्पर्धा गरेकी उनले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १५३ केजी भार बहन गरिन्।

_x000D_ _x000D_

५८ केजी तौलमा सिनियर तर्फ नेपाली सेनाकी कमला श्रेष्ठ र जुनियर तर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १४० केजी उचालिन्। यस्तै कविताले स्नाचमा ४२ र क्लिनमा ५६ केजी गरि कुलमा ९८ केजी भार बहन गरिन् । यस्तै ६३ केजीको सिनियर तर्फ सेनाकी सारदा चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १२५ केजी भार बहन गरिन्।

_x000D_ _x000D_

महिला ६९ केजीमा नेपाल प्रहरीकी राज लक्ष्मी थापाले स्वर्ण हात पारिन्। स्नाचमा ६७ केजी र क्लिनमा ८६ केजीका साथ उनले कुलमा १५३ केजी भार बहन गरिन्। यस्तै पुलिसकै जानकी बुढाले १२४ केजीका साथ रजत पाईन् । उनले स्नाचमा ५६ र क्लिनमा ६८ केजी उचालिन्। यसै विधाको जुनियर तर्फ चितवनकी पुजा कुमालले स्वर्ण पाईन्। उनले स्नाचमा ४० र क्लिनमा ४५ केजी गरि कुलमा ८५ केजी उचालिन्।

_x000D_ _x000D_

७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र सेनाकी मन कुमारी कुमालले रजत पाए। बनले स्नाचमा ६० र क्लिनमा ७८ गरि कुलमा १३८ केजी तथा कुमालले स्नाचमा ५७ केजी र क्लिनमा ७६ केजी गरि १३३ केजी भार बहन गरे।

_x000D_ _x000D_

पुरुष ५६ केजी तौलमा नेपाली सेनाका तुलाराम महतोले सेनाकै सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे। महतोले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी गरि कुल १८७ केजी भार बहन गरे। दोश्रो भएका थपलियाले १६१ केजी भार उचाले। उनले क्लिनमा ६८ र स्नाचमा ९३ केजी भार बहन गरे। तेश्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे। उनले स्नाचमा ५० र क्लिनमा ५२ केजी गरि १०२ केजी उचाले। जुनियर तर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे। पासवानले स्नाचमा ७६ केजी र क्लिनमा ९० केजी गरि १६६ केजी उचाले।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्