कास्की– पोखरा महानगरपालिका नदीपुरमा एक युवाको शव फेला परेकाे छ। साे शव नदीपुर बस्ने कबाड व्यापारीको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
शव शरीरभरि चोट लागेको अवस्थामा भेटिएकाेले उनकाे हत्या भएकाे हुनसक्ने प्रहरीले अाशंका गरेकाे छ। गाउँलेले शव देखेपछि देखेपछि प्रहरीमा खबर गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।