• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के सबै दुखाइ बाथ रोग हुन् ?

64x64
नेपाल लाइभ सोमबार, फागुन १९, २०८१  ०७:३४
1140x725

बाथलाई आर्थराइटिस भनिन्छ । शरीरका हाडजोर्नी, नसा तथा मांसपेसी दुखेर उत्पत्ति हुने रोग नै बाथ हो । तराईतिर यसलाई गठिया भनिन्छ ।

 बाथ सयौं प्रकारका हुन्छन् । तर, कुन मानिसलाई कस्तो प्रकारको बाथ भएको हो, पहिचान गरेर उपचार गरिन्छ । हरेक बाथका आ–आफ्नै कारण हुन्छन् । यो दुखाइबाट हुने रोग भए पनि हरेक दुखाइचाहिँ बाथ नहुन सक्छ। 

किन हुन्छ बाथ ?

 बाथ जन्मेदेखि कुनै पनि उमेर समूहका लाई हुनसक्छ र यो कुनै जीवाणु या किटाणुले हुने होइन, शरीरभित्रैबाट उत्पत्ति भएर हुन्छ । बाथ किन हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । वंशाणुगत, खानपान, रहनसहनजस्ता कारणले हुने सम्भावना हुन्छ । तर, जीवाणु या कीटाणुबाट हुने सम्भावना भने अन्यन्त न्यून हुने गर्छ। 

विशेषगरी बाथलाई हामी ३ भागमा विभाजन गर्न सक्छौं । एउटा हो बालबालिकालाई हुने बाथ। एकदेखि १२ वर्षसम्मका बालबालिकालाई हुने बाथलाई ‘जुभिनाइल इडियोपेटिक आर्थराइटिस’ भनिन्छ। दोस्रो १५ देखि ४० वर्ष उमेर समूहका लागि हुने र तेस्रो ४० वर्षमाथिका लागि हुने बाथ रोग। 

अर्थात्, यो रोग महिला, पुरुष, बालबालिका, वयस्क जसलाई पनि र जुन उमेर समूहका लाई पनि हुन सक्छ । तर कुनै–कुनै बाथ, जस्तो 'र्‍युमाटाइड आर्थराइटिस’ महिलालाई बढी हुन्छ । कहिलेकाही जिनका कारणले पनि महिलालाई बढी बाथ हुने गर्छ।

 बाथ कुनै सरुवा रोग होइन । तर, आमाका कारण जन्मेको शिशुलाई कहिलेकाहीँ बाथ हुन्छ । आमालाई बाथ हुँदा गर्भको शिशुको मुटुका धमनी पनि कहिलेकाहीँ अवरुद्ध भइदिन्छ। 

वयस्क उमेर अर्थात् १५ देखि ४० वर्षसम्म हुने बाथचाहिँ कम्मर तथा मेरुदण्डको हड्डी दुखेर उत्पन्न हुन्छ । ४० वर्षमाथिको उमेर समूहमा भने घुँडा खिइएर बाथ उत्पन्न हुन्छ । र, लक्षण हेरेर कस्तो प्रकारको बाथ हो भन्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुखाइ बाथ हो कि होइन कसरी थाहा पाउने ?

 दुखाइ भन्नेबित्तिकै हामी बाथ नै हो भनेर सोच्छौं । तर, हरेक दुखाइ बाथ हुन्छ भन्ने होइन। 

ब्याक पेनलाई हामी दुई भागमा विभाजन गर्न सक्छौं–मेकानिकल र इन्फ्लामेटोरी । चोटपटक लाग्दा, गह्रुंगो सामान उठाउँदा कैयौं दिन ब्याक पेन हुन्छ । यस्तो दुखाइ केही दिन या केही सातामै निको हुन्छ । आराम गर्दा कम हुने र हिँडडुल या काम गर्दा पुनः दुख्ने हुन्छ । यो बाथ होइन। 

अर्को दुखाइ शरीरभित्रैबाट उत्पत्ति हुन्छ, जुन बाह्य कारणसम्बन्धित हुँदैन । ‘इन्फ्लामेट्री पेन’ भनिने यो दुखाइ शरीरभित्र मेरुदण्डको हड्डीबाट उत्पत्ति हुन्छ। 

Xtrem

Xtrem

यसको दुखाइचाहिँ बिहान उठ्दा महसुस गर्न सकिन्छ । मेरुदण्डको हड्डी तथा कमर अररो भएर निहुरिनै गाह्रो हुन्छ । खासगरी, बिहान ५ देखि १० बजेसम्मको समयमा एकदम दुख्ने हुन्छ । घाम लागेपछि र शारीरिक क्रियाकलाप बढाउँदै जाँदा कम हुँदै जान्छ। 

ब्याक पेन भनेको गर्धनदेखि कुरकुरे हड्डीसम्मको भाग समेटिन्छ । यसलाई हामी ३ भागमा विभाजन गर्न सक्छौं । माथिको भाग गर्धनको हड्डी, बीचको मेरुदण्डको हड्डी र अर्को तल्लो भागको हड्डी । यो दुखाइ पुरुषमा बढी हुन्छ भने महिलामा १ प्रतिशतमात्र हुन्छ। 

शरीरका अन्य अंगलाई पनि असर गर्छ बाथले 

बाथको सुरुवात सामान्य रुपमै हुन्छ । तर, समय बित्दै जाँदा यसले नराम्रो रुप लिन सक्छ । जस्तो, मेरुदण्डको हड्डीबाहेक घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, गोलीगाँठा दुख्ने हुन्छ । समयमै उपचार गरिएन भने यसले मेरुदण्डको हड्डीलाई बाँस आकारको बनाइदिन्छ। 

ब्याक पेनबाहेक ‘एक्स्ट्रा आर्टिकुलर मेनिफेस्टेसन’ पनि भनिन्छ । बाथ रोगले अन्य अंगमा पनि असर गर्न सक्छ । जस्तै, कहिलेकाही आँखा रातो बनाउने, आँखा धमिलो हुने, दुवै या एउटा आँखा र गर्धनको हड्डीको मुभमेन्टमै समस्या आउने हुनसक्छ । कहिलेकाही मुखको अल्सर देखा पर्न सक्छ, मुखभित्रको घाउका कारण खाना खान अप्ठेरो हुने र कहिलेकाही श्वासप्रश्वास प्रणालीमा पनि असर पुग्न सक्छ। 

सामान्यतः हामीले श्वास लिँदा फोक्सो तन्कने, खुम्चने गर्छ । तर, बाथ रोगका कारण फोक्सोको गति या तन्काइमा पनि असर गर्छ, जसले गर्दा फोक्सोको रोग उत्पन्न हुन सक्छ । यसका साथै पेटको ठूलो तथा सानो आन्द्रा, मुटु, पिसाब नलीजस्ता अंगमा पनि असर गर्न सक्छ । त्यसैले बाथ रोगलाई सामान्य रुपमा नलिई समयमै उपचार गर्नुपर्छ। 

उपचार विधि के ?

बाथ दीर्घकालीन रोग हो । तत्काल अर्थात् आजको भोलि निको हुँदैन । जति बढी चाँडो चिकित्सकको सम्पर्कमा पुग्यो, उति नै चाँडो निको हुन्छ । 
कस्तो उपचार पद्धति अपनाउने भन्दा पनि रोग बाथ हो कि होइन भनेर यकिन गर्नुपर्छ । उपचारलाई पनि हामी चार भागमा विभाजन गर्छौ । बिरामी महिला तथा पुरुष कसलाई लागेको हो, कुन उमेरको हो, यकिन गरेपछि उपचार गरिन्छ। 

उपचारको प्रक्रिया काउन्सिलिङबाट सुरु हुन्छ । रोग लाग्नुको कारण पहिचान गरिन्छ । बाथले अन्य अंगमा पनि असर गर्न सक्ने भएकाले चिकित्सकको मुख्य प्राथमिकता बिरामीको जीवन बचाउने हुन्छ। 

बाथ रोगीले कस्ता कुरामा ध्यान दिने?

बाथ रोगमा औषधिसँगै जीवनशैली परिवर्तन गर्ने, सन्तुलित आहार लिने, दैनिक शारीरिक अभ्यास गर्ने, फिजियोथेरापी, योगा, मसाजजस्ता कुराहरु पनि उपचारकै अंग हुन् । विशेषगरी अनियन्त्रित रुपमा अस्वस्थकर खानपान गर्ने, मदिरा बढी सेवन गर्ने हाइ प्रोटिन बढी खानेहरुलाई बाथ हुने जोखिम बढी हुन्छ । अहिले शहरी जनसंख्यामा बढी बाथ रोग देखिने कारण पनि यिनै हुनु । यस्तै, तौल बढी भएकाहरुलाई पनि बिस्तारै काउन्सिलिङ गरेर अघि बढिन्छ। 

र, अन्त्यमा..
बाथ दुखाइको रोग हो । लक्षण देखिएमा यसलाई सामान्य रुपमा नलिई जतिसक्दो चिकित्सकको परामर्श लिनुपर्छ । जति चाँडो रोग पहिचान हुन्छ, उति चाँडो यसको निदान हुन्छ। 

(डा गुप्ता नर्भिक इन्टरनेशनल अस्पतालका सिनियर कन्सल्ट्यान्ट र्‍युमाटोलोजिस्ट हुन्)

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्