• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ढोलाहिटी सरस्वतीकुण्ड सडक विस्तार : सम्झौता भएको १४ महिनामा शून्य काम

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०२:५६
1140x725

काठमाडौं– ढोलाहिटीदेखि सुनाकोठी, चापागाउँ, प्याङगाउँ र लेले हुँदै सरस्वतीकुण्ड जाने सडक विस्तार कार्य सुरु भएको करीब २८ महिना पुगेको छ। ४ खण्डमा विभाजन गरी विस्तार सुरु गरिएको भएपनि निकै कम मात्रै काम हुन सकेको छ। जसमध्ये तेस्रो खण्ड(२७ सय मिटर लम्बाइ)को सडक विस्तारका लागि सम्झौता भएको १४ महिना बितिसकेको छ। तर, यो खण्डको काम अझै अगाडि बढ्न सकेको छैन।

_x000D_ _x000D_

उक्त सडकखण्ड निर्माणको जिम्मा ०७४ साउन १६ मा पप्पु/महालक्ष्म/वर्ल्डवाइड जेभीले पाएको थियो। सम्झौताअनुसार सडक निर्माणको काम निर्माण कम्पनीले २०७६ माघ १६ गतेभित्र सम्पन्न गर्नुपर्ने समयसीमा छ। निर्माण सम्पन्न गरिसक्नुपर्ने करीब अाधा समय सकिएपनि काम भने शून्यमै छ।

_x000D_ _x000D_

कुल १३ दशमलव १ किलोमिटर लम्बाइको यस सडकलाई ४ खण्डमा विभाजित गरी ठेक्का दिइएको थियो। पहिलो खण्डअन्तर्गतको ३ दशमलब २ किलोमिटर लम्बाइको सडक विस्तारको जिम्मा २०७३ जेठ २६ मा दिवा/सैलुङ जेभीलाई दिइएको थियो। सम्झौताअनुसार २०७५ कात्तिक २७ सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर, हालसम्म १० प्रतिशत काम मात्रै सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

_x000D_ _x000D_

२०७३ जेठ २५ मा कन्टेक प्रालिले दोस्रो खण्ड विस्तारको जिम्मा पाएको थियो। ४ किलोमिटर लामो यस खण्डमा हालसम्म २० प्रतिशत मात्रै काम हुन सकेको छ। समग्र आयोजनका ४ खण्डको कार्यप्रगति हेर्दा यसै खण्डमा सबैभन्दा बढी का भएको देखिन्छ। तर, विस्तार सम्पन्न गर्न पाएको समयसीमा गएको भदौ २५ मै सकिसकेको छ।

_x000D_ _x000D_

३ दशमलब ११ किलोमिटर लामो चौथो खण्डको काम हालसम्म १० प्रतिशत मात्रै सकिएको छ। तेस्रो खण्डजस्तै पप्पु/महालक्ष्मी/वर्ल्डवाइड जेभीले नै यस खण्डको पनि विस्तारको जिम्मा पाएको थियो। तर, २०७६ पुस १६ गते सम्पन्न गर्नुपर्ने लक्ष्य रहको यस खण्डमा पनि सन्तोषजनक काम हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको कार्यप्रगति प्रतिवेदनअनुसार सो सडकअन्तर्गतको चारै खण्डको सडक विस्तारको समग्र कार्यप्रगति भने १० प्रतिशत मात्र रहेको छ। प्रतिवेदनमा २० मिटर फराकिलो बनाउनेगरी काम सुरु गरिए पनि स्थनीयले सुरुवातकै १७ दशमलब २ मिटर मात्रै चौडा कायम गरी जानुपर्ने भन्दै अडान राखेपछि काम अगाडि बढ्न नसेकेको उल्लेख छ। ‘घरटहरा हटाई काम सुरु गर्दा स्थानीयबाट संगठित रुपमा अवरोध सिर्जना भएको हुँदा काम अगाडि बढ्न नसकेको हो।’, प्रतिवेदनमा जनाइएको छ।

_x000D_ _x000D_

कामको ढिलाइलाई लिएर काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठको भने फरक मत छ। उनले विस्तारका लागि बाटोछेउका रुखहरु हटाउनुपर्ने भएकोले काममा ढिलो भएको प्रतिक्रिया दिए। ‘रुख काट्नका लागि सबै प्रक्रिया पूरा गरी फाइल वन मन्त्रालयमा पुगेको छ। अब मन्त्रालयले स्वीकृति दिन मात्र बाँकी छ,’ उनले भने, ‘टौखेल–सरस्वतीकुण्डस्थित लेलेमा रहेको भागवान सामुदायिक वनमा सानाठूला गरी ४ हजार ५ सय थान रुख छन्। ती रुख काट्नका लागि प्रक्रिया मिलाउन समय लागेकोले ढिला भएको हो, अब अन्तिम चरणमा छौं।’ वन मन्त्रालयले स्विकृत गरेपछि वन फडानी सुरु हुने र सडक निर्माण अघि बढ्ने उनले दाबी गरे।

_x000D_ _x000D_

तर, वन मन्त्रालयका सहायक वन अधिकृत लोकनाथ घिमिरेले सो सडकमा पर्ने वन फडानी सम्बन्धी फाइल मन्त्रालयमा नआएको बताए। उनले भने, ‘वन मन्त्रालयमा यो सडकखण्ड विस्तार सम्बन्धमा जानकारी प्राप्त भएको छैन। सो क्षेत्रमा कुन वनको कति रुख हटाउनुपर्ने हो, त्यसको कुनै कागजी प्रक्रियाको अभिलेख मन्त्रालयमा आइपुगेको छैन।’ घिमिरेले सो सडक विस्तारसम्बन्धी फाइल पुग्नेबित्तिकै आवश्यक सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे।

Xtrem
Xtrem
_x000D_ _x000D_

दुई सरकारी अंगका प्रतिनिधिको कुरा बाझिएपछि पुनः यस सम्बन्धमा थप बुझ्न खोज्दा सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठले ‘अनावश्यक चासो नलिन’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरे। ‘यो विषयमा किन यति सारो चासो तपाईंलाई? हामीले यसको फाइल वन मन्त्रालयमा पठाएका छौंं भनिरहेको छौं त। कृपया अनावश्यक चासो नलिनुस्।’, श्रेष्ठले धम्काए।

_x000D_ _x000D_

उता निर्माण कम्पनी वल्र्डवाइड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रामेश्वर अधिकारीले सडक विस्तारमा भएको अवरोध हटाइदिन बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ नभएको जनाए। उनले भने, ‘अवरोध हटाउने विषयमा पटक–पटक गरिएको पत्राचारको सुनुवाइ नै हुँदैन, भइहाले पनि ढिलो हुन्छ। कानुनी प्रक्रिया पूरा नगरी सडक निर्माण अगाडि बढाउन नमिल्ने भएकोले ढिला भएको हो।’

_x000D_ _x000D_

लेलेस्थित भागवान सामुदायिक वनमा रहेका करिब ४ हजार ५ सय थान रुख समयमा नहटाइदिएको उनले दाबी गरे। ‘कुनै पनि विकासका कामका लागि बोलपत्र आव्हान गर्नुअघि सरकारी निकायबाट अवरोधहरु हटाउनुपर्‍यो।’, अधिकारीले भने, ‘कामको वातावरण बनाएर बोलपत्र आह्वान गर्ने हो भने निर्माण व्यवसायी कम्पनीले काममा ढिलाइ गर्नुपर्ने कारण नै रहँदैन।’

_x000D_ _x000D_

यसरी सडक निर्माणका लागि बिनाकुनै तयारी बोलपत्र आह्वान गरिनु र सम्बन्धित सरकारी कार्यालयहरुले एकअर्कामा दोषारोपण मात्रै गरेर बस्दा विकासनिर्माणको काममा बाधा पुग्दै आएको छ। समृद्धिको लक्ष्यसहित उभिएको भनिरहेको सरकारका आफ्नै अंगहरुमा आवश्यक समन्वय नहुँदा सरकारको लक्ष्य नारामा मात्रै सीमित हुने निश्चित छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्