काठमाडौं– प्रहरीले स्रोत नखुलेको १६ लाख २५ हजार रुपैयाँसहित कतारी नागरिकलाई पक्राउ गरेको छ। ०१४३५८९३ नम्बरको राहदानी भएका ३९ वर्षीय कतारी नागरिक मोहम्द इसामाट साकुर्तीलाई पक्राउ परेका हुन्।
_x000D_
_x000D_
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरको उडान मार्फत दोहा जान लागेको बेला कालो ह्याण्ड ब्यागमा अवैध नेपाली रकम फेला परेपछि पक्राउ गरिएको प्रहरीले जानाएको छ। उनीमाथि अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।