• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायीले फ्रि-भिसा र फ्रि-टिकटमै कामदार मलेसिया पठाउलान्?

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०२:४५
1140x725

काठमाडौं– पछिल्लो समय चर्चामा रहेको मलेसिया रोजगारीमा सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेर कामदार आपूर्ति गर्ने पक्का–पक्की भएको छ। मलेसियासँग सरकारीस्तरमै श्रम सम्झौता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार आपूर्ति गर्ने जिम्मा भने वैदेशिक रोजगार व्यवसायीलाई नै दिने बताएको छ। 

_x000D_ _x000D_

सरकारीस्तरमा श्रम सम्झौता गरे पनि मलेसिया कामदार आपूर्ति कुन मोडलमा हुँदैछ भन्नेबारेमा भने रोजगारीमा जाने कामदार र पठाउने रोजगार व्यवसायी नै अन्योलमा छन्। 

_x000D_ _x000D_

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप गत दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेसियाका उच्च अधिकारीबीच छलफल भएको थियो। दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा मलेसिया नेपालबाट रोजगारीका लागि जाने कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी र मुलुकले व्यहोर्ने गरी शून्य लागतका विषयमा एक किसिमको सहमति नै जुटिसकेको छ। 

_x000D_ _x000D_

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार सरकारले तत्काल मलेसिया कोरिया मोडलमा काम आपूर्ति गर्नेसक्ने सम्भावना नभएको बताएका छन्। ‘मलेसिया रोजगारीमा जाने कामदारको सुरक्षा र हकहितका लागि सरकारीस्तरमा श्रम सम्झौता अनिवार्य गर्नुपर्ने थियो।

_x000D_ _x000D_
_x000D_

नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयू) को खाका तयार भइसकेको छ। यो विषयमा दुई देशबिच हस्तक्षर गर्न मात्र बाँकी छ।

_x000D_
_x000D_ _x000D_

मलेसिया कामदार आपूर्ति गर्ने जिम्मा म्यानपावरकै हुन्छ। तर, रोजगार व्यवसायीले दुई देशबिच भएको सम्झौता र सहमतिअनुसार कामदार आपूर्ति गर्नुपर्छ।’ उनले भने, ‘सरकारले सम्झौतामा सहमति भएअनुसार कामदार आपूर्ति हुँदैछ कि छैन भनेर नियमनको काम गर्नेछ।’ 

_x000D_ _x000D_

मलेसियामा नेपाली श्रमिकका लागि चार महिनादेखि रोकिएको रोजगारी खुल्ने निश्चित भएको छ। दुई पक्षले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेपछि कूटनीतिक माध्यमबाट मस्यौदामा हस्ताक्षर गर्ने मिति तय हुन्छ, त्यसपछि मलेसियाको रोजगारी खुल्ने श्रम मन्त्रालयको भनाइ छ।

_x000D_ _x000D_

व्यवसायीले शून्य लागतमै कामदार मलेसिया आपूर्ति गर्लान् त?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयू) को खाका तयार भइसकेको छ। यो विषयमा दुई देशबिच हस्तक्षर गर्न मात्र बाँकी छ। गएको ४ महिनामा श्रम मन्त्रालय र मलेसियाको मानव संशाधन मन्त्रालयबीच तीन पटकसम्म ड्राफ्ट आदानप्रदान भएको थियो।

_x000D_ _x000D_

सरकारीस्तरमै श्रम सम्झौता भए पनि मलेसिया कामदार आपूर्ति गर्ने जिम्मा रोजगार व्यवसायीले पाउने भएका छन्। कामदार आपूर्ति गर्ने जिम्मा पाएका व्यवसायीले सरकारले तोकेको सेवासुविधामा त्यहाँ श्रमिक आपूर्ति गर्लान् त ? भने प्रश्न उब्जेको छ।

_x000D_ _x000D_

सरकारले २०७२ साउनदेखि लागू गरेको फ्रि भिसा र फ्रि टिकटका विषयमा व्यवसायीले अहिलेसम्म विरोध गर्दै आएका छन्। पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले मलेसियासहित खाडी मुलुकमा जाने कामदारहरुसँग १० हजार रुपैयाँ मात्र उठाउन पाउने नियम लागू गरेका थिए। म्यानपावर व्यवसायीले भने कामदारको एक महिनाको तलब सेवाशुल्कका रुपमा लिन पाउनुपर्ने माग राख्दै विरोध गरिरहेका छन्। 

_x000D_ _x000D_

हाल कामदार मलेसिया पठाएवापत म्यानपावर व्यवसायीले ७० हजारदेखि १ लाख ५० हजारसम्म सेवाशुल्क उठाउँदै आएका छन्। यो सन्दर्भमा सरकारले निःशुल्क दर लागू गरे पनि व्यवसायीले सरकारी नियमअनुसार कामदार आपूर्ति गर्छन् भन्नसक्ने अवस्था छैन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

मलेसिया र नेपालबीच कामदार आपूर्ति गर्ने विषयमा सहमति भए पनि सम्झौतापत्रमा हस्ताक्षर गर्न बाँकी रहेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनालले बताए। सहमतिमा कामदार आपूर्ति गर्दा लाग्ने सेवाशुल्कका विषयमा प्रष्ट कुरा बाहिर नआएकाले अहिले व्यवसायीले यो विषयमा यसै भन्नसक्ने अवस्था नभएको उनको भनाइ छ।

_x000D_ _x000D_
_x000D_

हाल कामदार मलेसिया पठाएवापत म्यानपावर व्यवसायीले ७० हजारदेखि १ लाख ५० हजारसम्म सेवाशुल्क उठाउँदै आएका छन्। यो सन्दर्भमा सरकारले निःशुल्क दर लागू गरे पनि व्यवसायीले सरकारी नियमअनुसार कामदार आपूर्ति गर्छन् भन्नसक्ने अवस्था छैन।

_x000D_
_x000D_ _x000D_

सरकारले कामदार आपूर्ति गर्दा लाग्ने सेवाशुल्क रोजगारदाता देशभन्दा रोजगारदाता कम्पनीको अवस्था अध्ययन गरेर मात्र तोक्नुपर्ने खनालको सुझाव छ। 

_x000D_ _x000D_

मलेसिया करिब ३ सय म्यानपावर कम्पनीले कामदार पठाउने गरेका छन्। मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य देशभित्र पर्छ। मलेसिया मासिक करिब १० हजार कामदार रोजगारीका लागि जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ। मलेसियाको अध्यागमन विभागका अनुसार त्यहाँ करिब ३ लाख नेपाली कार्यरत छन्।

_x000D_ _x000D_

मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका कामकारबाही बन्द गर्ने निर्णय गरेका थिए। उक्त संस्थाहरू खारेज भएपछि रोजगारीमा मलेसिया जाने कामदारको प्रक्रिया नै बन्द भएको थियो। नेपाल र मलेसियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको भएको छैन।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्