• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १७, २०८२ Sun, Mar 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पाइलटको रिपोर्ट लत्याउँदै चिनियाँ ‘वाई–१२’ विमानको दुर्गममा परीक्षण उडान

64x64
उत्तम काप्री शनिबार, असोज १३, २०७५  ००:२६
1140x725

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले  चिनियाँ विमान उडान मूल्यांकन कमिटिले दिएको रिपोर्ट विपरित प्रचारको लागि चिनियाँ ‘वाई–१२’ विमानको दुर्गम क्षेत्रमा परीक्षण गरेको तथ्य खुलेको छ।

_x000D_ _x000D_

नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष भएर आएका मदन खरेलले प्रचारका लागि  विना अध्ययन हतारमा परीक्षण उडान गर्दै सफल भएको सूचना प्रचारप्रसार गरेका छन्।

_x000D_ _x000D_

चीन र नेपाल सरकारबीच २०७० मंसिरमा दुर्गम क्षेत्रका विमानस्थलमा हवाई सेवा विस्तारका लागि भन्दै खरिद गरिएका विमान सोहीअनुरुपनै सेवा दिन परीक्षण उडान थालेको खरलेको तर्क छ। तर, सन् २०१५ मा नेवानिकै क्याप्टेन गोपाल सिंह विष्टको संयोजकत्वमा गठन भएको समितिले चिनियाँ ‘वाई–१२’ विमानमार्फत दुर्गममा उडान सहजता नभएको रिपोर्ट मन्त्रालयमा पेस गरेको थियो।

_x000D_ _x000D_

सो रिपोर्टलाई लत्याउँदै नेवानिले गत मंगलबार लुक्ला र बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको रारास्थित ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेको हो। तर, परीक्षण उडानमा कति यात्रु सवार थिए र कति लोडसहित गरिएको भने खुलाइएको छैन। नेवानिले मात्रै चालक दलका सदस्यसहित प्राविधक रहेको जनाएको थियो।

_x000D_ _x000D_

Ncell 2
Ncell 2

यता सिंहको रिपोर्टमा ‘वाई–१२’ विमानको ‘पे लोड पर्फर्मेन्स’ मुल्यांकन कमिटीले दिएको रिपोर्ट बमोजिम तापक्रम ० डिग्रीदेखि ३० डिग्रीसम्म तलमाथि हुँदा यात्रु संख्या थपघट गर्नुपर्ने उल्लेख छ। रिपोर्टमा  नेपालगञ्जबाट डोल्पा जाँदा १३ जना यात्रु लिएर जानसक्ने र फर्किंदा भने अधिकतम ९ जना मात्रै यात्रु बोक्नसक्ने उल्लेख छ। त्यसमा पनि तापक्रम २० डिग्रीमा आइपुग्दा भने यात्रु एक जनापनि बोक्न नस्कने जनाइएको छ।

_x000D_ _x000D_

यसैगरी, नेपालगञ्जबाट सिमिकोट जाँदा १२ जना र फर्किंदा ७ देखि १५ यात्रु ल्याउन सक्छ। तर, ३० डिग्री  तापक्रम पुग्दा भने ७ जना यात्रु लिएर आउनुपर्ने अवस्था हुने रिपोर्टमा उल्लेख छ।

_x000D_ _x000D_

रिपोर्टमा काठमाडौंबाट लुक्ला जाँदा १३ र फर्किंदा १६ जना यात्रु ल्याउन सक्ने जनाइएको छ। उता पोखराबाट जोमसोम जाँदा १४ र फर्किंदा ३ देखि १६ (३० डिग्री पुगेपछि ३ जना) मात्रै यात्रु ल्याउन सक्ने उल्लेख छ। यसैगरी विमानले नेपालगञ्जदेखि ताल्चा जाँदा  १७ जना र फर्किंदा ९ देखि १७ जना यात्रु (३० डिग्री पुग्दा ९ जना मात्र) बोक्न  सक्नेछ।

_x000D_ _x000D_

नेपालगञ्जबाट जुम्ला जाँदाको हकमा भने १७ जाँदा र फर्किंदा ७ देखि १७ (३० डिग्री पुग्दा ७ जना मात्र बोक्न सक्ने) जना मात्रै सवार हुनसक्ने सिंहले दिएको रिपोर्टमा जनाइएको छ।

_x000D_ _x000D_

तर, नेवानिले विमान अपरेसन खर्च पनि नउठ्ने र विमान भाडामा दिने तयारी गरिरहेको बेला झन्डै ८ करोड रुपैयाँ खर्च गरेर ‘वाई–१२’ को दुर्गममा परीक्षण उडान गरेको निगम स्रोतले बताएको छ। चिनियाँ जहाज खरिदमा नेपालको ६ अर्ब रुपैयाँ समेत खर्च भएको छ। त्यसमा पनि चिनियाँ जहाज उडानमा अहिले वार्षिक ३५ करोडभन्दा बढी घाटा छ।

_x000D_ _x000D_

यस्तो अवस्थामा परीक्षण उडानले ‘के प्रमाणित गर्न खोजेको? कि उद्घाटन उडान गरिएको हो? हवाई सुरक्षालाई बेवास्ता गरी बढी यात्रु बोक्न टेस्ट गरेको हो कि? टेस्ट फ्लाइट सफल भएको भन्नुको अर्थ दुर्घटना भएन भन्न खोजेको हो कि के हो? बढी लोड बोक्दा जहाज दुर्घटना भएको अवस्थामा त्यसको जिम्मेवार को हुने?’ जस्ता प्रश्न खडा भएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ००:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आइतबार, फागुन १७, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित आइतबार, फागुन १७, २०८२
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै आइतबार, फागुन १७, २०८२
निर्वाचन आयोगले भन्यो -‘सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलावट बढ्दो’ आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्