• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भीमदत्त नगरपालिकाद्वारा सहिद खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  १३:४३
1140x725

काठमाडौं– भीमदत्त नगरपालिकाले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

_x000D_ _x000D_

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सहिद खुनाका परिवारलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणाअनुरुप बिहीबार सो बराबरको चेक हस्तान्तरण गरिएको हो।

_x000D_ _x000D_

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १४ वर्षीय खुनाको मृत्यु भएको थियो।

_x000D_ _x000D_

भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख विष्टले खुनाका बुवा विरु खुना र आमा मन्जु राजी खुनालाई तीन लाखको चेक प्रदान गरेका थिए। 

_x000D_ _x000D_

भीमदत्त नगरपालिका–१८ का बासिन्दा विरु खुना नगरपालिकाका कर्मचारीसमेत हुन्।

_x000D_ _x000D_

कार्यक्रममा नगरप्रमुख विष्टले खुनाको निधनपछि उनका भाइ बहिनीको पठनपाठनसहित परिवारलाई सहयोग पुग्नेगरी सहयोग गरिएको बताए। ‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो, यो निकै दुःखद घट्ना छ, त्योसँगै सन्नीले निर्मलालाई न्याय माग्ने क्रममा ज्यान गुमाए’, उनले भने, ‘त्यही बेला पनि श्रद्धाञ्जली र समवेदना दियौं, अन्तिम संस्कारमा सहभागी भयौं, भाइ बहिनीको पठनपाठन र घर खर्च चलाउन सहज होस् भनेर सहयोग गरेका छौं।’

_x000D_ _x000D_

नगरप्रमुख विष्ट सन्नीको निधनपछि परिवारसित निरन्तर सम्पर्कमा रहेर अन्तिम संस्कारमा सहभागी भएका थिए। महाकाली नदीको ब्रह्मदेवघाटमा खुनाको राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिएको थियो।

_x000D_ _x000D_

कार्यक्रममा नगरप्रमुख विष्टले सन्नीलाई सहिद घोषणा गरी नगद सहयोग गरेकोमा संघ र प्रदेश सरकारलाई धन्यवाद दिए। खुनालाई सहिद घोषणा गरी केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले खुनाका परिवारलाई रोजगारीका लागि प्रदेश सरकारसित पहल गर्ने प्रतिवद्धतासमेत जनाए। निर्मला पन्तका दिदी र बहिनीको शिक्षाका लागि नगरपालिकाबाट सहयोग रकम घोषणा गरिएको उल्लेख गर्दै उनले पन्तको स्मृतिमा विद्यालयमा उद्यान निर्माण र पन्तको शव भेटिएको स्थानमा प्रहरी चौकी निर्माणका लागि सहयोग गरिने नगरप्रमुख विष्टले जानकारी दिए।

_x000D_ _x000D_

गत साउन ११ गते पन्तको शव भेटिएपछि स्थानीयले सालघारीमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको माग गरेका थिए।

_x000D_ _x000D_

नगर प्रमुख विष्टले निर्मलाको हत्या गरिएको लामो समयसम्म हत्यारा पहिचान भएर कारबाही हुन नसकेकोमा दुःख व्यक्त गर्दै दोषीहरुलाई कानुनी दायरामा ल्याउन भीमदत्त नगरपालिका कार्यालय र जनप्रतिनिधिहरुले सधैं दबाव दिने बताए।

_x000D_ _x000D_

निर्मलाका परिवारले कार्यालयमा सम्पर्क राख्ने बित्तिक्कै नगरपालिकाबाट घोषणा गरिएको सहयोग रकम प्रदान गरिने प्रमुख विष्टले स्पष्ट पारे। ‘निर्मलाका परिवार जुनबेला आउनु हुन्छ, त्यही बेला कार्यालयबाट चेक हस्तान्तरण गर्छौं’, उनले भने।
_x000D_ उनका अनुसार गत महिना नै निर्मला बुवा यज्ञराज पन्तलाई सहयोग रकमका लागि कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिसकिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकबाट सहिद खुना र निर्मलाका परिवारलाई सहयोग गर्ने निर्णय गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्