• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

समुद्रको बीचमा भाेकभाेकै ४९ दिन अड्किँदा

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०७:००
1140x725

काठमाडाैं– अन्जान समुन्द्रको बीचमा एउटा फुटेको डुंगाभित्र ४९ दिनसम्म खाना र पानीविना रहँदा के तपाइँलाई ‘लाइफ अफ पाइ’ वा यस्तै अन्य फिल्मको सम्झना दिलाउँदैन?

_x000D_ _x000D_

यो कुनै फिल्म होइन, यथार्थ हो।

_x000D_ _x000D_

१८ वर्षका युजा आल्दी नोवेल आदिलांग जुलाई महिनामा इन्डोनेसियाको समुन्द्री तटबाट करिब १ सय २५ किलोमिटरको दूरीमा रहेको एक ‘फिसिङ हट’ अर्थात् माछा समात्न बनाइएको झुपडीमा रहेको डुंगामा बसेका थिए। त्यसै बखत चलेको ठूलो हावाहुरीका कारण डुंगा बाँधिएको डोरी चुँडिन पुग्छ। जसको नतिजा आल्दी बसेको झुपडी असन्तुलित हुन्छ र हजाराैं किलोमिटर परको गुआम भन्ने ठाउँमा गएर रोकिन्छ। आल्दी जिउँदै रहने सम्भावना निकै कम थियो। तर भाग्यको खेला, पनामाको एक जहाजले उनलाई ४९ दिनपछि सुरक्षित उद्दार गर्छ।

_x000D_ _x000D_

आल्दी इन्डोनेसियाको सुलावेसी द्वीप समूहमा बस्ने युवा हुन् जो इन्डोनेसियाको एक ‘रोम्पाँन्ग’ मा काम गर्थे। रोम्पाँन्ग भनेको माछा समात्ने एक किसिमको डुंगा हो, जुन विनाकुनै पाइडल इन्जिनको सहायतामा चल्ने गर्छ।

_x000D_ _x000D_

इन्डोनेसियाको ‘जकार्ता पोस्ट’ अखबारले छापेको रिर्पोट अनुसार, आल्दीको काम भनेको डुंगामा रहेको खास किसिमको बत्ति बाल्ने थियोे, जसको कारण माछा डुंगातर्फ आर्कषित हुन्थ्यो। माछा समात्न बनाइएको त्यो झुपडीमा डुंगालाई डोरीको सहारामा चलाउने गरिन्थ्यो।

_x000D_ _x000D_

जुलाई १४ मा जब ठूलो हावा लाग्यो र आल्दीको डुंगा अनियन्त्रित भयो, त्यो समयमा उनीसँग थोरै मात्रै खाने कुरा रहेको थियो। सधैं माछा लिन आउने मानिसले उनका लागि स्वच्छ पानी र खाने कुरा ल्याउने गर्थे जुन त्यस दिन हुन सकेन।

_x000D_ _x000D_

यस्तो स्थितिमा आल्दीले हिम्मतका साथ समुन्द्रबाट माछा पक्डिएर डुंगामा रहेको बत्तिको सहायताले ती माछा पोल्दै खाएर आफ्नो जीवन रक्षा गरे। तर उनले त्यहाँ पानीको व्यवस्था कसरी गरे भन्ने कुरा अझै थाहा छैन। जापानको ओसाकामा रहेका इन्डोनेसियाका राजदूत फजर फिरदौसले ‘द जकार्ता पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आल्दी ४९ दिनसम्म पूरै त्रास र क्रन्दनमा रहेको बताएका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कसैको नजर गएन...

_x000D_ _x000D_

फजर फिरदौसले बताए अनुसार, आल्दीले जब कुनै ठूलो जहाज देख्थे, उनको मनमा एक खालको आशा जागेर आउँथ्यो। उनी भएको ठाउँबाट १० भन्दा धेरै जहाज गए पनि उनीमा कसैको न नजर पुग्यो न कुनै जहाज रोकियो।

_x000D_ _x000D_

आल्दीकी आमाले समाचार संस्था एएफपीसँग उनलाई आफ्नो छोरा हराएको खबर कसरी थाहा भयो भन्ने बताएकी छन्। उनले भनिन्, ‘आल्दीका हाकिमले मेरो श्रीमानलाई छोरो हराएको बताए। हामीले सबै कुरा भगवान भरोसामा छाडिदिएर उसको कुशलताका लागि पुकार मात्रै गरिरयौं।’

_x000D_ _x000D_

अन्ततः एक जहाज रोकियो...
_x000D_ अगस्ट ३१ मा आल्दीले आफ्नो नजिकबाट एक पनामा जहाज गएको देखे अनि आपतकालीन रेडियो सिग्नल पठाए। त्यसपछि जहाजका क्याप्टेनले गुआमको कोस्टगार्डसँग सम्पर्क गरे। कोस्टगार्डले आल्दीलाई उनको गन्तव्य जापानसम्म लैजाने जहाजको क्रुलाई निर्देशन दिए। यो जानकारी ओसाकामा रहेका इन्डोनेसियाका कन्सुलेट जनरलले आफ्नो फेसबुक पेजमा दिएका छन्।

_x000D_ _x000D_

खुसीको माहोल

_x000D_ _x000D_

आल्दी ६ सेक्टेम्बरमा जापान पुगे र त्यसको दुई दिनपछि इन्डोनेसियातर्फको उडान लिए। त्यसपछि उनकोे परिवारका सदस्यसँग भेट भयो। प्राप्त समाचारअनुसार उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ। आल्दीकी आमा भन्छिन्, ‘अब ऊ फर्किएर आयो। सेप्टेम्बर ३० तारिकमा उसको जन्मदिन हो, अब ऊ १९ वर्षको हुनेछ। हामी खुसी मनाउने तयारीमा छौं।’

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
सम्बन्धित सामग्री
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ उनले पत्रकारहरूलाई नौसेनाले भारततीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका... बिहीबार, कात्तिक २७, २०८२
फिलिपिन्समा  चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे चक्रवातका कारण अधिकाशं मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर– ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेर... बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् “राष्ट्रपति हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पबाट पत्र प्राप्त गर्नुभएको छ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन विचा... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्