काठमाडौं– साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ।
उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन्।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन्। फाइनल खेल २:४५ मा सुरु हुने भनिए पनि साढे दुई बजेदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।