• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान 

64x64
कल्पना घिमिरे सोमबार, साउन १४, २०८१  १८:४५
1140x725

काठमाडौं– साउनको दोस्रो साता (साउन १३  गते) सम्म देशैभर ९२.४ प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा ७८.१ प्रतिशत रोपाइँ सकिएको थियो। गत वर्षको तुलनामा १४.३ प्रतिशतले रोपाइँ बढी भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। 

चालू १३ लाख ९८ हजार २७३.७३ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये साउन १३ गतेसम्म  १२ लाख ९२ हजार २२१.५७ हेक्टरमा रोपाइँ सकिएको छ।

यस वर्ष समयमा मनसुन सुरु भई नियमित पानी परेका र रासायनिक मलको पर्याप्तताका कारण छिटो रोपाइँ सकिएको  कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताउँछन्। यस्तै यो वर्ष अघिल्लो वर्षको तुलनामा धान रोपाइँ क्षेत्र पनि बढ्ने सम्भावना धेरै रहेको उनको भनाइ छ।

‘अघिल्लो वर्ष समयमा पानी नपरेको कारण रोपाइँ ढिला सुरु भएको थियो। त्यसकारण अनुमानित रोपाइँ क्षेत्रमा धान रोपाइँ हुन सकेन। गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ क्षेत्र घट्दैन,बढ्छ। किनकी पोहोर पानी समयमा नपर्दा धेरै स्थानमा धान रोपाइँ हुन सकेन। यो वर्ष अझै एक साता रोपाइँ हुन्छ,’ उनले भने।

सुदूरपश्चिममा ९९.६ प्रतिशत 
सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ।  सुदूरपश्चिममा ९९.६ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९९.२ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ७५ हजार ५७६ हेक्टर क्षेत्रमध्ये १ लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सकिएको हो।

यस्तै दोस्रो कर्णाली प्रदेशमा ९६.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा कर्णालीमा ८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। गत वर्षको तुलनामा कर्णालीमा ६.९ प्रतिशत बढि क्षेत्रमा रोपाइँ सकिएको छ।

कर्णालीमा  ४१ हजार ९०४ क्षेत्रमा रोपाइँ हुने सरकारको अनुमान रहेको छ। जसमध्ये ४० हजार  ६२३.२ हेक्टरमा रोपाइँ सकिइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
 
३३.२ प्रतिशत बढी रोपाइँ सकियो मधेसमा
यस्तै मधेस प्रदेशमा ९२ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा मधेस प्रदेशमा ५८.८ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो। जसअनुसर मधेस प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष ३३.२ प्रतिशत बढि रोपाइँ सकिएको छ।

गत वर्ष मधेस प्रदेशमा समयमा पानी नपर्दा रोपाइँ  हुन नसकेको प्रवक्ता डा केसी बताउँछन्। ‘मधेसमा पनि त पानी नपर्दा रोपाइँ गर्न सजिलो छैन। सबै ठाउँमा सिँचाइको सुविधा पुगेको छैन। पोहोर सुरुमा पर्याप्त  पानि भएन। र अनुमानित रोपाइँ हुन सकेन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ३ लाख ५२ हजार ४४३  हेक्टरमा धान रोपाइँ सकिएको तथ्यांकमा उल्लेख छ।

गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा ८२.३ प्रतिशतमात्रै रोपाइँ भएको थियो। गण्डकीमा ९६ हजार ५३ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ८८ हजार २५२.६ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा लुम्बिनीमा ८०.९ प्रतिशत रोपाइँ सकिएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारको अनुमान छ। जसमध्ये २ लाख ८४ हजार ४८५ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।

बागमती प्रदेशमा ९०.८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष बागमतिमा ८०.१ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष बागमति प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको छ। जसमध्ये १ लाख १ हजार ९९४ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै कोशी पदेशमा ९०.७ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिमा कोशीमा ८३.६ प्रतिशतमा रोपाइँ सकिएको थियो। गत वर्षको तुलनामा ७.१ प्रतिशतले बढि रोपाइँ सकिएको छ।

कोशीमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमा धान रोपाइँ हुने अनुमान छ। जसमध्ये २ लाख ५० हजार ६२४.७७ हेक्टरमा रोपाइँ सकिएको हो।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्