• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राष्ट्र बैंकको नियम उलङ्घन गर्ने आधादर्जन बढी बैंक तथा वित्तीय संस्था कारबाहीमा

64x64
नेपाल लाइभ बिहीबार, साउन ३, २०८१  १३:१०
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले  नियम उलङ्घन गर्ने आधादर्जन बढि बैंक तथा वित्तीय कम्पनीलाई कारबाही गरेको छ। गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासम राष्ट्र बैंकको नियम उल्लंघन गर्ने ६ वटा विकास बैंक र ३ वटा वित्त कम्पनीलाई कारबाहीमा गरेको हो।

राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अवधिमा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरेको कारबाहीको विवरण प्रकाशित गरेको छ।

उक्त कारबाहीमा विकास बैंकतर्फ कर्णाली विकास बैंक, नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट गरी ६ बैंक कार्बाहीमा परेका छन्। सो अवधिमा विभागको कारबाहीमा सिन्धु विकास बैंक २ पटक कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सिन्धुका अध्यक्षलाई जिम्मेवार बनाउँदै साढे २ करोड रुपैयाँ हिनामिना भएको ठहर गरी कारबाही गरेको छ।

यस्तै राष्ट्र बैंकको नियम उलङ्घन गर्ने वित्तीयसंस्थामध्ये वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन्।

राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाको वार्षिक रूपमा कार्यतालिका बनाएर निरीक्षण तथा अनुगमन गर्छ। विभागले बैंक तथा वित्तीय संस्थाको स्थलगत, गैर–स्थलगत, सूक्ष्म र विशेष निरीक्षण तथा अनुगमन गर्छ। निरीक्षणका क्रममा सुपरिवेक्षकले औंलाएको विषयमा विभागले प्रमुख कार्यकारी निर्देशक, सञ्चालक समितिलाई नै जिम्मेवार बनाउँदै कारबाही गर्छ।

Ncell 2
Ncell 2

गत वर्षको चौथो त्रैमासमा कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात नपुग भएकोले २ हजार ५ सय ४६ रुपैयाँ ७२ पैसा जरिबाना तिरेको छ। विभागले नारायणी विकास बैंकको यसअघिकै शीघ्र सुधारात्मक कारबाहीलाई गत वर्षको चौथो त्रैमासमा पनि निरन्तरता दिएको छ।

यसैगरी कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई भने विभागले बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। कर्पोरेट विकास बैंकले राष्ट्र बैंकको नियम विपरीत आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेस गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधिभन्दा ढिला हुने गरी सार्वजनिक गरेको र साधारणसभा समेत ढिलो गरेको थियो। नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराइएको हो।

यस्तै, सिन्धु विकास बैंकको राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात ३२.९० प्रतिशत अपुग हुँदा राष्ट्र बैंकले शीघ्र सुधारको कारबाही सुरु गरेको छ।  बैंकले नियम विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको थियो। 

व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुलउपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानि पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्य भएको हुँदा संस्थाको अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ।

यस्तै वित्तीय कम्पनीतर्फ रिलाइन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र बेष्ट फाइनान्सले ढिलो वित्तीय विवरण पेस गर्दा र साधारणसभा ढिलो गर्दा राष्ट्र बैंकले सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ
यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो अघिल्लो दिन तोलामा १४ हजार ५०० रुपैयाँले बड्दै ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः ९ हजार ५०० रुपैयाँले घट्न पुगेको... बिहीबार, माघ २२, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदद... बिहीबार, माघ २२, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका निगमले  ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो । बुधबार, माघ २१, २०८२
ताजा समाचारसबै
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता बिहीबार, माघ २२, २०८२
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्