• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रसंघ महासभामा पनि सार्क चासो

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०८:५०
1140x725

काठमाडौं– भारतले पाकिस्तानसँग संयु््क्त राष्ट्रसंघमा हुने भनिएको दुई देशको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने बताएको छ। संयुक्त राष्ट्रसंघको महासभाका दौरान दुई देशका अधिकारीहरुले ‘साइडलाइन’ वार्ता गर्ने तय भए पनि भारतले अन्तिम समयमा आएर बैठकमा सहभागी नहुने बताएको हो।

_x000D_ _x000D_

पाकिस्तानले कास्मिर क्षेत्रमा आतंकवादीहरुलाई प्रश्रय दिएको आरोपमा भारतले पाकिस्तानसँगको बैठकमा सहभागी नहुने बताएको छ। कास्मिर भारत र पाकिस्तानबीचको विवादित क्षेत्र हो।

_x000D_ _x000D_

उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको निर्णयबाट आफू निराश बनेको प्रतिक्रिया दिएका छन्। आइतबार ट्विट गर्दै प्रधानमन्त्री खानले दुई देशबीचको शान्ति वार्ता पूर्नउत्थान गर्ने आफ्नो प्रयासलाई भारतले आफ्नो घमण्डका कारण तोडको टिप्पणी गरेका छन्।

_x000D_ _x000D_

यसैबीच नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असोज ११ गते दक्षिण एसिलाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विदेशमन्त्रीको बैठक न्यूयोर्कमा आयोजना गरेका छन्। राष्ट्रसंघको महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहभागी हुन न्योयोर्क पुगेका मन्त्री ज्ञवालीले विदेशमन्त्रीहरुको अनौपचारीक बैठक आयोजना गरेका हुन्।

_x000D_ _x000D_

पाकिस्तानसँगको वार्ता अस्वीकार गरेको भारतले पाकिस्तानी मन्त्रीसमेत सहभागी रहनेगरी नेपालले आयोजना गर्ने अनौपचारिक बैठकमा सहभागी हुने÷नहुने सम्बन्धमा प्रश्न चिन्ह उब्जिएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने भनिएको १९औँ सार्क सम्मेलनमा भारत सहभागी नहुने बताएका छन्।

_x000D_ _x000D_

भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कुमारले सार्कको विषयमा भारतको धारणा स्पष्ट रहेको बताउँदै आतंकवादको छायाँमा सम्मेलन आयोजना हुन नसक्ने स्पष्ट पारे। ‘यो भारतको मात्रै धारणा होइन। यस क्षेत्रका अन्य देशहरुको प्रतिक्रिया पनि यही छ कि आतंकवादको छाँयामा रहेर सम्मेलन आयोजना हुन सक्दैन’, कुमारले भने, ‘हामीले समय–समयमा भनिरहेका छौँ, यस क्षेत्रमा कुनै सम्मेलन आयोजना हुने उपयुक्त परिस्थिति छैन।’

_x000D_ _x000D_

सार्क क्षेत्रलाई पुनर्जाग्रित गर्ने उद्देश्यले सार्कका महासचिव अहमद हुसेन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै न्यूयोर्क प्रस्थान गरेका छन्। पछिल्लो समय सार्कलाई पछि पार्दै बिम्स्टेक क्षेत्रलाई यस क्षेत्रको क्षेत्रीय संगठनको रुपमा अघि सार्ने प्रयास भएको कूटनीतिक क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन्। सार्क सचिवालय स्रोतका अनुसार सार्कको विषयमा वृहत छलफल गर्ने उद्देश्ले नै हुसेनले प्रधानमन्त्री ओलीसँगै न्यूयोर्क प्रस्थान गर्ने चाँजोपाँजो मिलाएका हुन्।

_x000D_ _x000D_

यस्तै लामो समय सार्क सम्मेलन आयोजना हुन नसक्नु र बिम्स्टेकले प्राथमिकता पाउँदै जाँदा सार्कको अर्को सदस्य माल्दिभ्सले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति बढाउन कूटनीतिक नियोग खोल्ने प्रयास गरेको छ। विगत केही समयदेखि नै सार्कको सचिवालय रहेको काठमाडौँमा सार्क क्षेत्रका सबै सदस्य राष्ट्रको नियोग खोल्ने सहमति भएको थियो। सहमति भए पनि मल्दिभ्सको नेपालमा नियोग नरहेकामा अब उसले पनि नियोग खोल्न चासो देखाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै मंगलबार, माघ २०, २०८२
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या मंगलबार, माघ २०, २०८२
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै मंगलबार, माघ २०, २०८२
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्