• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कैलालीका १२ स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट, अधिकांशमा पेश भएकै दिन पारित

64x64
नेपाल लाइभ सोमबार, असार १०, २०८१  १६:५५
1140x725

धनगढी– कैलालीका १२ स्थानीय तहले आगामी आर्थिक वर्षको अनुमानित बजेट नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन्। जिल्लाको लम्की चुहा नगरपालिकाबाहेक सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सभामा पेश गरेका हुन्।

असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय अनुमान पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार कैलालीका १२ वटै स्थानीय तहले सभामा बजेट पेश गरेका हुन्। १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरि पारित गरेका छन्। सभामा बजेट पेश गरेका अधिकाँस स्थानीय तहहरुले व्यापक छलफलबिनै पारित गरेको जनाएको छ।

जिल्लाका पाँच स्थानीय तहले सभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरिसकेका छन्। प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले दुई अर्ब १८ करोडको अनुमानित बजेट सभामा पेश गर्दै पारित गरिसकेको छ भने जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाख अनुमानित बजेट सभामा पेश गरि पारित गरिसकेको छ।

असार ५ गते गाउँसभामा आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख १८ हजार अनुमानित बजेट ल्याएको जानकी गाउँपालिकाले पनि सर्वसम्मत पारित गरेको छ भने ९ गते भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजार अनुमानित रकमको बजेट पारित गरेको छ।

टीकापुर नगरपालिकाले पनि आइतबार ८५ करोड ४४ लाख १० हजारको बजेट सभामा पेश गर्‍यो। सोमाथि व्यापक छलफल नगरि पारित भएको जनाइएको छ। टीकापुरले कुल बजेटमा चालु र साधारण खर्च १६ करोड, नगरपालिकाको प्राथमिकताका योजनामा ११ करोड, सबै वडाका लागि छ करोड, वडामा कालोपत्रेका लागि करीब ९ करोड बजेट विनियोजन गरेको छ।

गोदावरी नगरपालिका, घोडाघोडी, गौरिगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरेको छ। सभामा पेश भएका बजेटमध्ये सबैभन्दा कम चुरे गाउँपालिका रहेको छ। सो गाउँपालिकाले ४९ करोड बराबरको अनुमानित बजेट सभामा पेश गरेको छ।

जिल्लाको गोदावरी नगरपालिकाले आइतबार एक अर्व २२ करोड ३३ लाख ६५ हजारको अनुमानित बजेट सभामा पेश गरेको छ। बर्दगोरिया गाउँपालिकाले ८० करोड एक लाख बराबरको अनुमानित बजेट आइतबार पेश गरेको छ।

कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२  को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ। सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (वर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रस्तुत गरिन्।

nimb
nimb
Ncell 2
Ncell 2

सोमबार गौरिगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजारको अनुमानित बजेट पेश गरेका छन्। सोमबार घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ४४ लाख ८७ हजार रकमको अनुमानित बजेट सभामा पेश गरेको थियो। सो बजेटमाथिको छलफलमा  कार्यपालिका सदस्यहरुले भाग नलिएपछि सर्वसम्मति ढंगले पारित भएको छ।

बजेट ल्याउने समयमा नगर प्रमुख विदेश
लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेश गरिसकेको छ। तर, असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट भने सभामा पेश गरेको छैन।

नगर प्रमुख शुशिला कुमारी शाही वैदेशिक भ्रमणमा रहेकाले नगरको बजेट समयमै आउन नसकेको जनाइएको छ। नगर प्रमुख शाही विदेशबाट फर्केपछिमात्र नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याइने जनाइएको छ।

नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट असार २५ गते सभामा पेश हुने नगर उपप्रमुख जुना थारुले बताइन्।

हेरौं कुन पालिकाको बजेट कति?

:yfgLo tx

rfn'tkm{

k'Flhuttkm{

s'n ah]6

wgu9L pkdxfgu/

 

 

@!*$@#@)))

uf]bfj/L gu/kflnsf

 

 

!@@##^%)))

uf}l/u+uf gu/kflnsf

 

 

(%$%(&)))

3f]8f3f]8L gu/kflnsf

 

 

(&$$*&)))

nDsL r'xf gu/kflnsf

 

 

 

6Lsfk'/ gu/kflnsf

 

 

*%$$!))))

ehgL gu/kflnsf

 

 

^*(&^))))

hfgsL ufpFkflnsf

 

 

^*%^!*)))

hf]zLk'/ ufpFkflnsf

 

 

%%)#!!%))

df]xGofn ufpFkflnsf

 

 

%#%#%#)))

r'/] ufpFkflnsf

 

 

$( s/f]8

s}nf/L ufpFkflnsf

 

 

&&@!!@)))

ab{uf]l/of ufpFkflnsf

 

 

*))!)))))

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो। बुधबार, साउन २०, २०८३
अर्थमन्त्री डा. वाग्ले र वाणिज्य बैंकका सीईओहरूबीच आज छलफल हुँदै बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबार... मंगलबार, साउन १९, २०८३
सुनको मूल्य घट्यो कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । मंगलबार, साउन १९, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्