• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेशमा नेकपाकाे भागबण्डा : एमालेलाई ६ इन्चार्ज, माओवादीलाई ४ अध्यक्ष

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  ११:०४
1140x725

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण प्रक्रियामा तत्कालीन माओवादी केन्द्रले एक प्रदेशमा मात्रै इन्चार्ज पाएको छ। बहुमत प्रदेशमा भने केन्द्रलाई अध्यक्ष दिइएको छ।

_x000D_ _x000D_

प्रदेश १ को इन्चार्जमा पूर्व एमालेको दाबी थियो। सोही अनुरुप एमालेका नेता भीम आचार्य इन्चार्ज हुन सफल भएका छन्। आचार्य पार्टीमा संस्थापन इतर समूहका नेता मानिन्छन्। सह इन्चार्ज भने माओवादी केन्द्रले पाएको छ। माओवादी केन्द्रबाट इन्चार्जको चर्चामा रहेका राम कार्कीले भने अवसर पाएनन्। प्रदेश १ मा माओवादीका तर्फबाट सह इन्चार्जमा सावित्रीकुमार काफ्ले चयन भएकी छिन्।

_x000D_ _x000D_

प्रदेश १ को अध्यक्ष बनेका देवराज चालिसेले अन्य आकांक्षीलाई पछि पारेका छन्। अध्यक्षमा उनीसँगै जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेतको नाम पनि चर्चामा थियो। पोलिटब्युरो सदस्य भइसकेका खतिवडालाई पछि पारेर घिमिरे अध्यक्षमा आउन सफल भएका छन्। अध्यक्षको जिम्मेवारी पाएका चालिसे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन्।

_x000D_ _x000D_

प्रदेश २ को इन्चार्ज पनि पूर्व एमालेबाटै बनेका छन्। एमालेबाट एक्ला प्रत्यासी रहेका सत्यनारायण मण्डल इन्चार्ज भएका हुन्। मण्डल सप्तरीका नेता हुन्।  इन्चार्ज एमालेले पाएपछि अध्यक्ष र सह इन्चार्ज माओवादी केन्द्रको भागमा परेको छ। अध्यक्षमा प्रभु साह चयन भएका छन् भने अध्यक्षकै चर्चामा रहेका विश्वनाथ साह सह इन्चार्ज बनेका छन्। तत्कालीन एमाले निकट सुमन प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ।

_x000D_ _x000D_

प्रदेश ३ को इन्चार्ज पनि एमालेकै पोल्टामा परेको छ। तत्कालीन एमालेबाट इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई सोही पद दिएर माओवादी केन्द्रका हितमान शाक्यलाई अध्यक्षको जिम्मेवारीमा नियुक्त गरिएको छ। सह इन्चार्ज पनि माओवादीको भागमा परेको छ। चितवनका नेता नारायण प्रसाद दाहाललाई सह इन्चार्जको भूमिका दिइएको छ। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्छन्। सचिवमा चयन भएका आनन्द पोखरेल पूर्व एमालेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

गण्डकी प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीलाई नै इन्चार्जको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङलाई सोही प्रदेशको इन्चार्ज तोकिएको छ। अध्यक्ष पद भने माओवादीको भागमा परेको छ। गोरखाका हितराज पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशमा सह इन्चार्ज र सचिव एमालेकै भागमा परेको छ। खगराज अधिकारी सह इन्चार्ज भएका छने भने सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ।

_x000D_ _x000D_

प्रदेश ५ मा एकीकरण कार्यदलमा रहेका मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज भएका छन्। अध्यक्षमा माओवादी केन्द्रबाट ओनसरी घर्तीलाई जिम्मेवारी दिइएको छ। ओली पक्षीय पोखरेल इन्चार्ज हुुँदा उनी निकट दलबहादुर राना सह इन्चार्ज भएका छन्। प्रदेश ५ मा पार्टी एकीकरणका क्रममा कार्यदलको जिम्मेवारी दिएका पोखरेल र रानाले संस्थापन इतर समूहलाई पाखा लगाएको भन्दै आलोचना भएको थियो। प्रदेश ५ को सचिवको जिम्मेवारी जगप्रसाद शर्मालाई दिइएको छ। शर्मा माओवादी केन्द्रको तर्फबाट दाङ ३ ‘क’ मा विजयी प्रदेश सांसद हुन्।

_x000D_ _x000D_

उता कर्णाली प्रदेशको इन्चार्जमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले भूमिका पाएका छन्। अध्यक्ष एमालेको भागमा परेको छ। एमालेको तर्फबाट गोरख बहादुर बोगटीलाई अध्यक्ष तोकिएको छ। अध्यक्षको दावेदार रहेका यमलाल कँडेललाई सह इन्चार्जको जिम्मेवारी दिइएको छ। सचिवको जिम्मेवारी पाएका मयाप्रसाद शर्मा माओवादी केन्द्रका नेता हुन्।

_x000D_ _x000D_

प्रदेश ७ मा एमालेलाई मुख्य पद परेको छ। पुर्व मन्त्रीसमेत रहेका भीम रावललाई इन्चार्ज तोकिँदा एमालेबाटै कर्ण थापा अध्यक्ष बनेका छन्। माओवादी केन्द्रका नेता लक्ष्मणदत्त जोशीलाई सह इन्चार्जको जिम्म्मेवारी दिइएको छ भने सचिव पनि माओवादी केन्द्रको भागमा परेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो]
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्