• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रतिनिधिसभाका १० समिति सभापति चयन हुँदै, आज मनोनयन, भोलि चयन

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  ०७:०४
1140x725

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिको सभापतिबम लागि बिहिबार उम्मेदवारी दर्ता हुँदैछ। शुक्रबार निर्वाचन मार्फत दश वटै समितका सभापतियको चयन हुने कार्यक्रम छ। प्रतिनिधि सभाका  १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाबी रहेको छ  भने नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले एक–वटा समितिको सभापति पाउने भएका छन्।

_x000D_ _x000D_

सरकराको सहयात्रीे संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाउने सहमति भएको छ भने नेपाली कांग्रेसले लेखा समितिको नेतृत्व पाउने छ। श्रम समितिको सभापतिमा विमल श्रीवास्तवलाई बनाउने तयारी संघीय समाजवादीको छ। लेखा समितिमा नेपाली काँग्रेसले भरतकुमार साहलाई उम्मेवार बनाउने पक्कापक्की जस्तै भएको छ। 

_x000D_ _x000D_

यसअघि तीन पटकसम्म रोकिएको समिति सभापति चयन कार्यक्रम शुक्रबार हुँदैछ। हाल ज्येष्ठ सदस्यको नेतृत्वका भरमा चलेका समितिमा सभापति बन्न पहिलो पटक निर्वाचन जितेका युवादेखि पूर्वमन्त्रीसम्म लबिङमा छन्।
_x000D_  
_x000D_ यस्ता छन् समितिका दाबेदार
_x000D_ अर्थ समिति
_x000D_ २५ सांसद रहेको अर्थ समितिमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता सदस्य छन्। उक्त समितिमा कांग्रेस महामन्त्री डा शशांक कोइराला, नेता विजयकुमार गच्छदार, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा महासचिव विष्णु पौडेल र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत सदस्य छन्। अर्थ मन्त्रालय लगायतका विभिन्न वित्तीय निकायमा हुने आर्थिक गतिविधिबारे समितिको क्षेत्राधिकार हो।

_x000D_ _x000D_

समितिका सभापतिमा नेकपाका सांसद कृष्णप्रसाद दाहालले उम्मेदवारी दिने सहमति पार्टीभित्र भएको छ। यसअिघ उक्त समितिको सभापतिमा महेश बस्नेतले दाबी गरेका थिए। तर उनलाई उक्त समितिवाट अन्यत्र सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएकाले उक्त समितिमा उनले नेतृत्व हात पार्ने चर्चा रहेको थियो।

_x000D_ _x000D_

अन्तराष्ट्रिय सम्बन्ध समिति
_x000D_ प्रतिनिधिसभाको विषयगत समितिमध्ये अर्को महत्वपूर्ण हो अन्तर्राष्ट्रिय सम्बन्ध समिति। यसले परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा हेर्नेछ। उक्त समितिमा पनि पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपाल, अग्नि सापकोटा, भीम रावल र कांग्रेसका नेता प्रदीप गिरिसहित २५ सदस्य छन्। समितिको नेतृत्वका  पवित्रा निरौला खरेल हुने देखिएको छ।  उक्त समितिको सभापतिमा मोहन बानियाँ र नारदमुनि राना प्रतिस्पर्धामा देखिएका थिए । तर पार्टीले महिलाहरुलाई प्राथमिकता दिने भनेपछि उनीहरु बाहिरिने देखिन्छ।
_x000D_  
_x000D_ कानुन न्याय तथा मानव अधिकार
_x000D_ कानुन तथा न्यायको विषय हेर्ने अर्को समितिको नेतृत्वको दौडमा नेकपाका केही सांसद भएपनि एक मात्र दाबेदार कृष्णभक्त पोखरेल देखिएका छन्। कानुनमन्त्री हुने हल्लाका बीच उनी मानव अधिकार समितिको सभापति हुने निश्चित रहेको नेकपा स्रोतले जनाएको छ। कानुन पृष्ठभूमिका उनी मानव अधिकारका समेत जानकार भएकाले उक्त समितिको नेतृत्व पाउने देखिन्छ। उक्त समितिमा पूर्व सभामुख सुवास नेम्बाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङ र राजपाका नेता लक्ष्मणलाल कर्णसहित २३ जना सदस्य छन्।
_x000D_  
_x000D_ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

_x000D_ कृषि, सहकारी र प्राकृतिक स्रोतको क्षेत्राधिकारका सम्बन्धमा आगामी दिनमा विवाद हुने भएकाले उक्त समितिको सभापति योग्य व्यक्तिलाई बनाउने पर्ने लबिङ नेकपाभित्रै सुरु भएको छ। उक्त समितिको सभापतिमा पूर्णकुमारी सुवेदीको नाम अग्रपंक्तिमा छ। समितिको सभापतिका लागि सांसदहरू भूमिप्रसाद त्रिपाठी, छविलाल विश्वकर्मा र दलबहादुर रानाले पनि दाबी गरेका थिए।

_x000D_ _x000D_

पूर्वसभामुख ओनसरी घर्ती,  सचेतक शान्ता चौधरी र नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवसहित २५ सदस्य रहेको समितिमा तीन जना नेकपाका सांसदले आफ्नो पक्षमा लबिङ सुरु गरेका छन्।

_x000D_ _x000D_

महिला तथा सामाजिक समिति
_x000D_ महिला तथा सामाजिक समितिको सभापतिमा समानुपातिकबाट सांसद भएकी निरुदेवि पालले पाउने देखिएको छ। केपी ओली निकट रहेकी पाललाई सभापति दिने अमृता थापा मगरलाई अर्को समितिमा सारिएको छ। समितिको सभापतिमा दोलखाबाट सर्वाधिक मतान्तरमा निर्वाचन जितेका पार्वत गुरुङले पनि दाबी गरेका थिए। २४ सदस्य रहने समितिमा केपी शर्मा ओली निकट पालले पाउने देखिएको छ।
_x000D_  
_x000D_ राज्य व्यवस्था तथा सुशासन समिति
_x000D_ संसदको महत्वपूर्ण मानिने अर्को समिति राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व गर्ने चासो धेरै सांसदले देखाएका थिए। तर सांसद शशि श्रेष्ठलाई सभापति बनाउने तयारी सरकारले गरेको छ। उक्त समितिको सभापतिका रुपमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र पम्फा भुसाल पनि चर्चामा रहेका थिए।

_x000D_ _x000D_

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सांसद विनोदकुमार चौधरी, राजपाका अध्यक्षद्वय राजेन्द्र महतो र राजकिशोर यादवसहित २६ जना सांसद उक्त समितिको सदस्य छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विकास तथा प्रविधि समिति
_x000D_ विकास गतिविधि अनुमगन गर्ने क्षेत्राधिकार पाएको विकास तथा प्रविधि समितिको नेतृत्वका लागि प्रभु साह, यज्ञराज सुनार र लीलानाथ श्रेष्ठको नाम चर्चामा रहे पनि कल्याणीकुमारी खड्काले पाउने देखिएको  छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल तथा राजपाका अध्यक्ष अनिलकुमार झा र राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङंदेनसहित २६ जना उक्त समितिमा सदस्य छन्।

_x000D_ _x000D_

शिक्षा तथा स्वास्थ्य समिति
_x000D_ बहुचर्चित चिकित्सा शिक्षा विधेयक रहेको शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा नेकपाका तीन युवा सांसदले दाबी गरेका छन्। उक्त समितिको सभापति जयपुरी धर्तीले पाउने देखिएको छ। समितिको सभापतिमा प्रतिस्पर्धीका रुपमा रेखा कुमारी, नवीना लामा र खगराज अधिकारी रहेका थिए।

_x000D_ _x000D_

पूर्व स्वास्थ्य र शिक्षामन्त्री समेत रहेका सांसद सदस्य रहको समितिमा मेडिकल शिक्षासम्बन्धी पेचिलो मुद्दा भएकाले आफूले भनेको मान्ने व्यक्तिलाई सभापति बनाउने दाउमा प्रधानमन्त्री ओली छन्।

_x000D_ _x000D_

पूर्व स्वास्थ्यमन्त्री गगन थापा, पूर्व स्वास्थ्य राज्यमन्त्री उमाकान्त चौधरी, पूर्व शिक्षामन्त्री चित्रलेखा यादव र सांसद योगेश भट्टराईसहित २४ जना उक्त समितिमा सदस्य छन्।
_x000D_  
_x000D_ सार्वजनिक लेखा समिति
_x000D_ सार्वजनिक निकाय र सरकारले गरेका अनियमितता हेर्ने अधिकार पाएको लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने प्रचलन छ। यस पटक कांग्रेसले उक्त समितिको सभापति पाउने भएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

एक मात्र समितिको नेतृत्व पाउन लागेकोले उक्त समितिको सभापतिका लागि कांग्रेसभित्र प्रतिस्पर्धा छ। समितिमा पूर्व सञ्चारमन्त्री मीनेन्द्र रिजालले पनि दाबी गरेका छन्। अहिलेसम्म कम अवसर पाएको भन्दै सांसद भरतकुमार साहलाई सभापति बनाउने निर्णय पार्टीले गरेको छ। उक्त समितिमा सांसद हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, लेखराज भट्ट र धर्मशीला चापागाईंसहित २७ जना सदस्य छन्।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्