• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दैनिक साढे ३ सय विदेशिन्छन् विद्यार्थी, ७१ देशका लागि अध्ययन अनुमति

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  ००:५६
1140x725

काठमाडौं- पछिल्लो ७ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या चार गुणाले वृद्धि भएको छ। विगत ७ वर्षमा अध्ययनका लागि सरकारसँग अनुमति लिएर करीब साढे दुई लाख विद्यार्थी विभिन्न देशका विश्वविद्यालयमा पुगेका छन्।

_x000D_ _x000D_

सात वर्षयता २ लाख ६० हजार ७ सय १३ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख देवीप्रसाद पौडलेले जानकारी दिए। 

_x000D_ _x000D_

आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए। सो संख्या बढेर गत आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ५८ हजार ७ सय ५८ जना पुगेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ। यो अवधिमा विदेश अध्ययन गर्ने जाने विद्यार्थी संख्या ५ गुणा वृद्धि भएको मन्त्रालयले जनाएको छ। 

_x000D_ _x000D_

मन्त्रालयको पछिल्लो ४ वर्षयताको तंथ्याक हेर्न हो भने हाल औसतमा दैनिक साढे ३ सयभन्दा बढी नेपाली विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा पुग्ने गरेका छन्। विगत ७ वर्षदेखि अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या निरन्तर रुपमा बढ्दै गएको शाखा प्रमुख पौडलले बताए। 

_x000D_ _x000D_

नेपाल सरकारसँग अनुमति लिएर ७१ देशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी पुग्ने गरेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

विद्यार्थीको रोजाईमा अष्ट्रेलिया र जापान    
_x000D_ नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्दै आएको छ। सात वर्षमा करिब ४० प्रतिशत विद्यार्थीले अष्ट्रेलियाका लागि अनुमति लिएको शाखाले जानकारी दिएको छ। करिब ७० हजार विद्यार्थी अष्ट्रेलिया गएको शाखाको तथ्यांकमा उल्लेख छ। अष्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाईमा जापान पर्ने गरेको देखिएको छ। 

_x000D_ _x000D_

गत सात वर्षमा करिब ५५ हजार विद्यार्थी अध्ययनका लागि जापान पुगेको शाखाले जानकारी दिएको छ। गत आर्थिक वर्षमा अस्टे«यापछि जापानमा सबैभन्दा बढी विद्यार्थी गएको देखिन्छ। गत आर्थिक वर्षमा ३२ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि १० हजार ३ सय ६६ जना विद्यार्थीले अनुमति लिएको शाखाले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाली विद्यार्थीको प्राथमिकतामा अष्ट्रेलिया र जापान पर्छन्। तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढ्दै निश्चित समय काम गर्न पनि छुट भएका कारण नेपाली विद्यार्थी अष्ट्रेलिया र जापान जान रुचाउने गरेका छन्। 

_x000D_ _x000D_

अष्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा नीतिमा सहजीकरण गर्दै आएको छ। राम्रो आम्दानी पनि गर्न सकिने र भिसा पनि सहज भएका कारण अष्ट्रेलिया जान नसकेका धेरै विद्यार्थी जापान पुगिरहेको वैदेशिक शिक्षाका परामर्श केन्द्रले बताउदै आएका छन्। 

_x000D_ _x000D_

गत आर्थिक वर्षमा १ हजार ९ सय जना विद्यार्थीले भारतका लागि अनुमति लिएका थिए।  तर, भारतमा जाने सबै विद्यार्थीले अनुमति लिने गरेका छैनन्। भारतका हकमा परामेडिकल पढ्न जाने विद्यार्थीले छात्रवृत्तिका लागि मात्र अनुमति लिने गरेका छन्। भारतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या ठुलै रहेको सरकारी अनुमान छ। 

_x000D_ _x000D_

अध्ययनका लागि अनुमति लिएर चीन जाने विद्यार्थीको संख्या पनि बढ्दो छ। गत आर्थिक वर्षमा १ हजार ६ सय ३७ विद्यार्थीले अध्ययनका लागि अनुमति लिएका छन्। केही वर्ष अघिसम्म अध्ययनका लागि चीन जाने विद्यार्थीको संख्या निकै सानो रहेको शाखाको भनाई छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

गत आर्थिक वर्षमा ७ सय ४५ जनाले अध्ययनका लागि बंगलादेश जान शाखाबाट अनुमति लिएका थिए। यसैगरी सरकारसँग अनुमति लिएर पोल्यान्ड, दक्षिण कोरिया, क्यानडा, न्युजिल्याण्ड, साइप्रस, जर्मनी र फ्रान्सलगायतका देशमा नेपाली विद्यार्थी जाने गरेका छन्। 

_x000D_ _x000D_

७१ देश पुग्छन् नेपाली विद्यार्थी 
_x000D_ अध्ययनका लागि नेपाली विद्यार्थी ७१ वटा देश पुग्ने गरेका छन्। सरकारले हालसम्म ७१ देशमा अध्ययन अनुमति जारी गदै आएको छ। अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, भारत, बंगलादेश, स्वीडेन, इस्टोनिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, इटाली, ओमान, आयरल्याण्ड,, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिकालगायतका ७१ मुलुकमा  अनुमति लिएर नेपाली विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयले जनाएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनलयागतका देशमा पनि नेपाली विद्यार्थी जाने गरेका छन्। 

_x000D_ _x000D_

यसैगरी किर्गिस्तान, बेल्जियम, स्वीट्जरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरब, लिथेयोनिया, इजिप्ट, उत्तर कोरिया, हङकङ, अष्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रीलंका, रुस, ग्रीस, इजरायल, क्राएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, टर्की र माल्दिभ्स लगायतका मुलुकमा पनि नेपाली विद्यार्थी जान सुरु गरेको सरकारको तंथ्याकमा उल्लेख छ। यस्तै, युक्रेन, रोमानिया, बु्रनाइ, भियतनाम, स्कटल्यान्ड जान पनि अनुमति लिने गरेका छन्। 

_x000D_ _x000D_

यस बाहेकका नयाँ गन्तव्यमा समेत नेपाली विद्यार्थीको नजर पर्न थालेको छ। 

_x000D_ _x000D_

सरकारसँगै छैन फर्कनेको तथ्यांक 
_x000D_ अध्ययनका लागि विभिन्न देशका विश्वविद्यालयमा पुग्ने नेपाली विद्यार्थी नेपाल फर्कन्छन् वा गन्तव्य मुलुकमै बस्छन्, यो विषयमा सरकार बेखबर छ। अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन। 

_x000D_ _x000D_

विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी र स्वास्थ्यलगायतका विषय अध्ययन गर्न नेपाली विद्यार्थी विदेश जाने गरेका छन्। 
_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ००:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्