• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान निर्माणका रोचक बहस : नेपालको नाम 'सगरमाथा'देखि आत्महत्याको अधिकारसम्म

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  ०६:१३
1140x725

संविधान जारी नगरी पहिलो संविधानसभाको अवसान भएपछि दोस्रोबाट एक वर्षभित्रै जारी गर्ने वाचा पहिल्यै गरेर दलहरु निर्वाचनमा होमिएका थिए । दलहरुले घोषणापत्रमा पहिलो वर्षमा संविधान लेखिसक्ने र बाँकी अवधिमा कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

_x000D_ _x000D_

दलहरुको प्रतिबद्धतालाई आधार मानेर जनताले फेरि पनि निर्वाचित गरेर पठाए । तर, संविधान निर्माणका क्रममा फेरि दलहरुका विचमा रस्साकस्सी भएको थियो । संविधानको मस्यौदा बनाउने क्रममा नेपालको नाम परिवर्तन गर्नेदेखि खस आर्यलाई आत्महत्याको अधिकार समेत नहुने प्रावधान राख्ने विषयले बहसमा स्थान जमाएका थिए। 

_x000D_ _x000D_

२०६९ सालमा संवैधानिक समितिको बैठकमा सद्भावना पार्टीकी नेतृ सरिता गिरीले 'नेपालको नाम सगरमाथा राख्नुपर्ने' प्रस्ताव गरेकी थिइन् । सगरमाथा सबैका माझ परिचित रहेको र राष्ट्रको समेत गौरवको प्रतीक रहेकाले मुलुकको नाम नै परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव थियो।

_x000D_ _x000D_

सो प्रस्तावको एमालेका नेता भीम रावलले कडा प्रतिवाद गरेका थिए । उनले सरिता गिरीलाई बैठकबाटै निकाल्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।

_x000D_ _x000D_

‘देशको नाम परिवर्तन गरेर हामी कसका लागि संविधान बनाउन चाहन्छौं ? यो प्रस्ताव यहाँ छलफल नगराइयोस्', उनले आक्रोश व्यक्त गर्दै भनेका थिए, 'उहाँलाई बैठकबाटै निकालियोस्।’

_x000D_ _x000D_

माओवादी केन्द्रले झन्डा परिर्वतन गर्नेदेखि राष्ट्रिय जनावरसम्म हटाउने प्रस्ताव राखेका थियो । राष्ट्रिय जनावर डाँफेदेखि बाँदरसम्म राख्ने प्रस्ताव संवैधानिक समितिमा आएको थियो। 

_x000D_ _x000D_

संविधानको अन्तर्वस्तुमा आदिवासी जनजाति मधेसी दलितलाई थुप्रै अधिकार प्रदान गर्ने विषय समावेश भएको थियो । समावेशी र समानुपातिक सिद्धान्तमा तयार भएको मस्यौदाले पिछडिएको समुदाय र क्षेत्रलाई अधिकारसम्पन्न बनाएको थियो । पिछडिएको क्षेत्रलाई अधिकारसम्पन्न बनाउँदा खस आर्यहरुको धेरै अधिकार कटौती भएको महसुस कांग्रेस नेता रमेश लेखकले गरेका रहेछन्। 

_x000D_ _x000D_

आदिवासी, मधेसी र पिछडिएको क्षेत्रलाई आरक्षण राख्दा समेत केही दलका नेता र अधिकारकर्मीहरुले संविधानमा अधिकार नपुगेको भनेपछि संविधान मस्यौदा समितिमा लेखकले ‘खस आर्यलाई आफूखुसी आत्महत्या गर्ने अधिकार हुने छैन’ भनेर राख्ने ठट्यौली प्रस्ताव गरेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

’मलाई झल्लझली सम्झना छ संविधानमा पिछडिएको क्षेत्रलाई दिइएको अधिकार हेर्दै गएपछि रमेश लेखकजीले भन्नुभएको थियो- एउटा कुरा यहाँ छुटेछ, खस आर्यलाई आत्महत्याको अधिकार हुनेछैन भनेर पनि थपौं न’, संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले भने, ‘लेखकको प्रस्तावबाट थाहा हुन्थ्यो, कति दबाव र तनावमा काम भइरहेको छ।’ 

_x000D_ _x000D_

संविधानसभाबाट संविधान जारी गर्ने कार्यमा मधेसकेन्द्रित दलहरु सुरुदेखि नै विरोधमा थिए । संविधान जारी हुने अन्तिम समयमा पनि उनीहरुले त्यसलाई रोक्न चाहेका थिए । तर, ठूला दलहरु एकै स्थानमा भएपछि उक्त प्रयास असफल भएको थियो। 

_x000D_ _x000D_

अन्तिम समयमा नेपाली कांग्रेसले पनि संविधान घोषणा केही समय रोक्न माग गरेको थियो । तर, एमाले र माओवादीले नमानेपछि कांग्रेस पनि प्रक्रियामा आएको थियो । संविधान जारी गर्न भूमिका खेलेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष* विजयकुमार गच्छादारलाई अहिले पनि संविधान जारी गर्न हस्ताक्षर गर्न नपाएकोमा दुखेसो छ। 

_x000D_ _x000D_

‘संविधान जारी हुँदा मैले जुन भूमिका निर्वाह गरेर ठूला दलहरुलाई एक ठाउँमा ल्याएको थिएँ’, गच्छदारले विगत सम्झँदै भने, ‘तर जारी हुँदाको दिन मैले नै हस्ताक्षर गर्न पाइनँ।’ 

Xtrem

Xtrem
_x000D_ _x000D_

सहयात्री दलहरुको उक्साहटमा आफ्ना साथीहरुले पार्टी फुटाउन खोजे पनिे उक्त ऐतिहासिक कामबाट वञ्चित हुनुपरेको उनको भनाइ छ । तर, अहिले सबै दलहरु निर्वाचनमा भाग लिएर संविधानको हिस्सा बन्दा भने धेरै खुसी लागेको उनले बताए। 

_x000D_ _x000D_

‘तत्कालीन समयमा हाम्रा केही साथीले संविधानको महत्व नबुझेर समस्या भएको थियो’, गच्छदारले भने, ‘समय र परिस्थितिमा आएको परिर्वतनले वहाँहरुलाई सही ठाउँमा ल्याएको छ।'

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट। प्रथम पटक प्रकाशित असोज ३, २०७४। *गच्छदार हाल नेपाली कांग्रेसका नेता छन्।)

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्