काठमाडौं- नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।
यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवाका लागि सिफारसि भएका इन्स्पेक्टरको सूची सार्वजनिक गरेको हो।
सूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।