• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बलात्कृत युवतीका बाबुले गरे आत्महत्या, समाजमा सल्ट्याइँदै जघन्य अपराध

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०३:०३
1140x725

धनगढी– 

पहिलो घटना– गत फागुन १० गते कैलालीको मोहन्याल गाउँपालिका कुइनेका अन्दाजी २६ वर्षीय रमेश बटालाले एक युवतीमाथि बलात्कार गरेको आरोप लाग्यो। बलात्कारको सो घटना बाहिर ल्याउन नदिन प्रहरीले नै मिलापत्र गराउने प्रयास गर्‍यो। 

दोस्रो घटना– कैलालीकै लम्की चुहा नगरपालिका–२ मा बस्ने एक दृष्टिविहीन महिलालाई दीपक थापा मगरले जबरजस्ती करणी गरेको आरोप लाग्यो। मगरलाई कारबाही गर्न आफन्तले उजुरी दिए पनि उनी हालसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीले अहिले वास्तविक अपराधी पक्राउ गर्न छोडी घटनाका साक्षीलाई सोधपुछ गरिरहेको स्थानीयको आरोप छ।

माथिका दुई घटना केही उदाहरण मात्रै हुन्।

समाजमा भइरहेका यस्ता कतिपय जघन्य घटनाहरुमा प्रहरीकै लापरबाहीले दोषी उम्कने गरेको पाइन्छ भने अझै धेरै घटना मिलापत्रमै टुङ्ग्याउने गरिएको छ। प्रहरी प्रशासनले दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो उम्काउने खेल खेल्दा न्याय र न्याय दिलाउने प्रशासनमाथिको जनविश्वास गुम्दै जाने तथा समाजमा आपराधिक मानसिकता मौलाउने सम्भावना रहन्छ। कतिपय पीडितहरुलाई समाजमा रहनसक्ने अवस्था नभएर विस्तापित हुनुपर्ने तथा कतिपयले भने आत्महत्याको बाटोसमेत अंगाल्ने गरेको प्रशस्तै उदाहरण हामीमाझ छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै अवस्थाको सिकार भएकी हुन् मोहन्यालमा बटालाले बलात्कार गरिएको भनिएकी युवती।

समाजमा अपहेलना सहन नसकेपछि उनी हाल गाउँघर छोडेर चितवनको नारायणघाटमा विस्थापित हुनुपरेको छ। भने उनका बुवा जीतेन्द्र माझीले गत साउन २ गते आत्महत्या गरे। प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै उनले आत्महत्या गरेको आफन्त बताउँछन्। एक आफन्त भन्छन्, ‘प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याउँदा यस्तो अवस्था आएको हो। पीडित परिवारलाई झन् पीडा थपिएको हो।’ 

यस्ता घटनालाई प्रशासन तथा समाजले संवेदनशील ढंगले लिनुपर्ने बताउँछन् कैलालीका प्रदेशसभा सांसद रतनबहादुर थापा। ‘छोरीको बलात्कार गर्नेलाई कारबाही नभएपछि बुबाले आत्महत्या गरेको बताइन्छ। सोपश्चात् बलात्कार घटनालाई पनि दबाइएको कुरा बाहिर आएको छ,' सांसद थापाले भने, ‘पछि आरोपी बटाला पनि पीडित युवती बस्दै आएको नारायणघाट पुगेको र त्यहाँ पनि थप सास्ती दिएका थिए।’

Xtrem
Xtrem

चितवन गएर बटाला युवती बस्दै आएको घर नजिकैको एक होटलमा १५ दिनसम्म बसेको प्रहरी बताउँछ। तर, त्यहाँ पनि शंकास्पद व्यवहार देखाएपछि होटल सञ्चालकले चितवन प्रहरीलाई खबर गरी उनलाई पक्राउ गरिएको थियो। हाल उनी जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा छन्। 

त्यस्तै, लम्कीकी दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोप लागेका मगरलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। प्रहरीले उल्टै पीडितका श्रीमान् तथा छरछिमेकका मानिसलाइ पटकपटक सोधपुछ गरिरहेको पीडित जयकान्त चौधरी (नाम परिवर्तन) ले बताए। उनले भने, ‘प्रहरीले सुरुमा हाम्रो उजुरी नै लिन मानेन। विभिन्न व्यक्तिको दबावमा पछि प्रहरीले उजुरी त लियो तर, दोषीलाई पक्राउ गर्न सकेको छैन।’ उनले पीडक मगरको साइकल अझै आफ्नो घरमा रहेको बताए। 

इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले अभियुक्त बटालालाई पक्राउ गरी मुद्दा चलाइसकिएको र मगरको खोजी कार्य जारी रहेको जानकारी दिए। ‘मगरको आफन्तमा भाइ मात्र भएकोले घटना भएदेखि उनी घरतिर आएका छैनन्,' उनले भने, ‘खोजीका लागि कञ्चनपुर प्रहरी कार्यालयमा हुलियासहित पत्राचार गरिसकेका छौं।’ 

घटनाका दोषीहरुलाई प्रहरीबाटै उम्काउने प्रयास भएको स्थानीयको आरोप छ नि भन्ने जिज्ञासामा जोशीले भने, ‘यस्ता जघन्य घटनामा प्रहरीले दोषीलाई उम्काउने काम गर्दैन।’

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्